कोरोनासँग लड्न लोकतान्त्रिक मुलुक एकजुट हुन जरुरी

एजेन्सी। अमेरिकी सांसद राजा कृष्णमूर्तिले विश्वले भोगिरहेको कोरोना संकटसँग जुध्न लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुपर्ने बताएका छन्। उनले कोरोनाबाट सर्वाधिक प्रभावित भारतलाई भ्याक्सिन उपलब्ध गराउन अमेरिकासँग आग्रह पनि गरे। उनले भने, ‘‘म भारतका कुनै पनि राजनीतिक दल र व्यक्ति वा विचारसँग जोडिएको छैन। तर यो महामारी नियन्त्रणका लागि अमेरिका, भारत र संसारभर नै भ्याक्सिन उपलब्ध गराउनु जरुरी छ।’’

सम्बन्धित सामग्री

संसद्लाई प्रभावकारी बनाउन सामूहिक प्रयत्न जरुरी छः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले सङ्घीय संसद्लाई प्रभावकारी र थप जिम्मेवार बनाउन सबैपक्ष एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभएको छ।

राष्ट्र जोगाउन लागौँ : ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्र जोगाउनुपर्नेमा जोड दिएका छन्। ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नयाँ केन्द्रीय सदस्यलाई पद तथा गोपनियताको शपथ गराउँदै अध्यक्ष ओलीले नेपाली समाज, राजनीति, अर्थतन्त्र, संस्कृति हरेक क्षेत्रमा आक्रमण भइरहेको बताउँदै सद्भाव र एकता जरुरी रहेको उल्लेख गरे। उनले मुलुकको विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिए।अध्यक्ष ओलीले पार्टीभित्र अराजकता र अनुशानहीनता स्

जलवायु परिवर्तनको मुद्दामा सरकारी र गैरसरकारी क्षेत्र एक हुनुपर्छ : वनमन्त्री

काठमाडौँ– वन तथा वातावरणमन्त्री डा वीरेन्द्र महतोले जलवायु परिवर्तनको मुद्दामा सरकार र गैरसरकारी क्षेत्र एकजुट भएर अगाडि बढ्न जरुरी रहेको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारी र गैरसकारी संस्था एक भएर जलवायु परिवर्तनको मुद्दामा अगाडि बढ्नुपर्ने बताएका हुन् ।  उनले भर्खरै दुबईमा सम्पन्न कोप-२८ मा नेपालले राखेको एजेन्डाले विश्वको ध्यानाकर्षण भएको […]

राष्ट्रियताको मुद्दामा सबै एकढिक्का हुन जरुरी : अध्यक्ष ओली

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकतालाई मजबुत तुल्याउन राष्ट्रिय मुद्दामा सबै एकजुट हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरी बोल्दै उनले देश र जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको विषयमा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । ‘म सबै राजनीतिक […]

भ्रष्टाचारी जोगाउन भइरहेका मिलीभगत तोड्न एकजुट हुन गगनको अपील

गगनकुमार थापाले भ्रष्टाचारको नेक्सस र भ्रष्टाचारी जोगाउन भइरहेका मिलिभगत तोड्न जरुरी भएको बताएका छन् ।

कला, संस्कृति रहे मात्रै हाम्रो पहिचान रहन्छः उपमेयर डंगोल

काठमाडौँ – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सबैले आफ्नो ठाउँबाट एकजुट भई देश निर्माणका लागि लाग्नुपर्ने बताएकी छन्। काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकताबद्ध भएर बाजा बजाएझैँ सबै मिलेर समाजसेवा, देश सेवा गर्ने कुरामा अघि बढ्न जरुरी रहेको बताइन्। उनले कलाकृति, संस्कृति बाँचे मात्र देशको पहिचान जीवित रहने भन्दै देशको पहिचान जीवित […]

सबै एकजुट भए विकास सम्भव हुन्छ: सहरीमन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले विकास, निर्माण र सम्वृद्धि चाहने हो भने सबै मिल्नुपर्ने धारणा राखेका छन् । शनिबार लमहीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘साँचो अर्थमा विकास चाहने हो भने समाजका सबै पक्ष, सबै वर्ग र सबै जनता मिल्न जरुरी छ । कसैले म एक्लै गर्न सक्छु भन्छ भने त्यो मूर्खता मात्र हो […]

कोरोनासँग लड्न लोकतान्त्रिक मुलुक एकजुट हुनु जरुरी

एजेन्सी। अमेरिकी सांसद राजा कृष्णमूर्तिले विश्वले भोगिरहेको कोरोना संकटसँग जुध्न लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुपर्ने बताएका छन्। उनले कोरोनाबाट सर्वाधिक प्रभावित भारतलाई भ्याक्सिन उपलब्ध गराउन अमेरिकासँग आग्रह पनि गरे। उनले भने, ‘‘म भारतका कुनै पनि राजनीतिक दल र व्यक्ति वा विचारसँग जोडिएको छैन। तर, यो महामारी नियन्त्रणका लागि अमेरिका, भारत र संसारभर नै भ्याक्सिन उपलब्ध गराउनु जरुरी छ।’’