पूर्वराजा ज्ञानेन्द्रलाई ओलीको सुझाव : नेतृत्व लिन मन भए चुनावमा लड्न आऊ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई नेतृत्व लिने मन भए चुनावमा प्रतिस्पर्धा गर्न सुझाव दिएका छन्। भाइटीकाको दिन पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै ओलीले नेतृत्व लिन तयार छु भन्नेले चुनावमा उम्मेदवारी दर्ता गर्नुपर्ने बताएका हुन्। भाइटीकाको दिन पूर्व राजा श...