लालबन्दी वाङ्मय पुरस्कारमा ‘बोरा’ छनोट

लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१ का लागि पत्रकार अखण्ड भण्डारीको आख्यान कृति ‘बोरा’ छनोट भएको छ । लालबन्दी नगर वाङ्‌मय परिषद् लालबन्दी, सर्लाहीले सो पुरस्कार स्थापना गरेको हो । सो पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ । परिषद्द्वारा जारी विज्ञप्ति अनुसार लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१ का लागि छनोट भएको उत्कृष्ट १० कृतिमध्ये भण्डारीको ‘बोरा’ सर्वोकृष्ट छनोट भएको हो ।

सम्बन्धित सामग्री

लालबन्दी नगर वाङ्मय पुरस्कार २०८१ अखण्ड भण्डारीको ‘बोरा’लाई

काठमाडौं । सर्लाहीको लालबन्दी नगर वाङ्मय परिषदले प्रदान गर्ने पुरस्कार लालबन्दी नगर वाङ्मय पुरस्कार २०८१ अखण्ड भण्डारीको उपन्यास ‘बोरा’लाई दिइने घाेषणा भएको छ । परिषदका अध्यक्ष अच्युत अधिकारीले सार्वजनिक गरेको सूचनाअनुसार स्वतन्त्र विज्ञहरुले पुरस्कार तथा सम्मान छनौट गरेका हुन् । यो भण्डारीको दोस्रो उपन्यास हो । उनको पहिलो उपन्यास ‘मलाया एक्सप्रेस’ हो । यस्तै, साहित्यिक […]

अखण्ड भण्डारीको ‘बोरा’लाई लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार

‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार – २०८१’ अखण्ड भण्डारीको ‘बोरा’ले हात पारेको छ । लालबन्दी नगर वाङ्मय परिषद् लालबन्दी, सर्लाहीले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार –२०८१’ का लागि ‘बोरा’ कृतिलाई छनोट गरेको हो । स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिहरूमध्येबाट अखण्ड भण्डारीकृत ‘बोरा’ आख्यानले ’लालबन्दी […]

लालबन्दी नगर वाङ्मय परिषद्ले गर्‍यो १० पुस्तकको सूची सार्वजनिक - NepaliPatra

काठमाडौं । सर्लाहीस्थित लालबन्दी नगर वाङ्मय परिषद्ले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार—२०८१’ का निम्ति १० कृतिको सूची सार्वजनिक गरेको छ । ती कृतिमा अन्तर (रमेश सायन), काली कर्णालीको लोकसाहित्य तथा संस्कृति (यज्ञराज उपाध्याय), जोगियाना (नगरकोटी), नेपाली संगीत दरबार (प्रा. डा. ध्रुवेशचन्द्र रेग्मी), पुरुष परीक्षा (धीरेन्द्र प्रेमर्षि), प्रश्नहरू त बाँकी नै रहन्छन् (मोमिला […]

लालबन्दी वाङ्मय भाषा तथा साहित्य पुरस्कार लेखक जोशीलाई

जनकपुरधाम, १५ मङ्सिर । मदन पुरस्कार विजेता लेखक रामलाल जोशीलाई ‘बाआमा’ नामक आख्यान कृतिका लागि लालबन्दी वाङ्मय भाषा तथा साहित्य पुरस्कार प्रदान गरिएको छ । लालबन्दी नगर वाङ्मय परिषद् सर्लाहीद्वारा आज आयोजित कार्यक्रममा जोशीलाई राष्ट्रियतर्फको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८०’ पुरस्कार अर्पण गरियो । उनलाई नगद ५० हजारसहित सम्मान गरिएको हो । […]

रामलालकाे `बाआमा´लाई भाषा तथा साहित्य पुरस्कार घोषणा

मदन पुरस्कार विजेता लेखक रामलाल जोशीको आख्यान ‘बाआमा’लाई लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ ।

डा. नवराज लम्साल पुरस्कृत

लालबन्दी । कवि तथा गीतकार नवराज लम्सालको ‘अग्नि’ महाकाव्यले ५० हजार राशिको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार –२०७९’ प्राप्त गरेको छ । शनिबार लालबन्दी नगर वाङ्‌मय परिषद्‍द्वारा पुरस्कार समर्पण तथा पुस्तक विमोचन कार्यक्रम गरी डा. लम्साललाई दोसल्ला ओढाएर नगदसहित सम्मान गरेको लालबन्दी नगर वाङ्‌मय परिषद्का सचिव सुमन घिमिरे अग्रिमले जानकारी दिए ।स्वतन्त्र […] The post डा. नवराज लम्साल पुरस्कृत appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

लालबन्दी नगर वाङ्मय भाषा तथा साहित्य पुरस्कार ‘अग्नि’लाई

काठमाडौं । लालबन्दी नगर वाङ्मय भाषा तथा साहित्य पुरस्कार–२०७९ डा. नवराज लम्सालको महाकाव्य अग्निलाई प्रदान गरिने भएको छ ।  लालबन्दी नगर वाङ्मय परिषद्ले शुक्रबार विज्ञप्ति जारी गर्दै ५० हजार रुपैयाँ राशिको पुरस्कार डा. लम्सालको अग्निलाई दिने जनाएको हो ।  यस्तै, १० हजार रुपैयाँ राशिको लालबन्दी नगर वाङ्मय स्थानीय प्रतिभा पुरस्कार–२०७९ सर्लाही लालबन्दीका...

भाषा साहित्य पुरस्कारका लागि १० कृतिम मनोनित

सर्लाही । ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०७९’ का लागि मनोनयनमा १० कृतिहरू परेका छन् । लालबन्दी नगर वाङ्मय परिषद्ले पुरस्कारका लागि मनोनयनमा परेका कृतिको सूची बिहिबार सार्वजनिक गरेको छ । भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित वाङ्मय परिषद्ले स्वतन्त्र विज्ञहरूसहितको सम्मान तथा पुरस्कार छनोट समितिले गरेको सिफारिसमा उत्कृष्ट १० […] The post भाषा साहित्य पुरस्कारका लागि १० कृतिम मनोनित appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पुरस्कारका लागि छनोटमा परेका दश कृति सार्वजनिक

लालबन्दी । ’लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०७९’ का लागि छनोट भएका १० कृतिहरूको नाम सार्वजनिक भएकाे छ । भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित उक्त वाङ्मय परिषद्ले आज एक विज्ञप्तिमार्फत् १० कृतिहरू र तिनका सर्जकहरूको नाम पुरस्कारका लागि छनोट गरेको सूची सार्वजनिक गरेको हो । स्वतन्त्र विज्ञहरूसहितको सम्मान तथा […] The post पुरस्कारका लागि छनोटमा परेका दश कृति सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

लालबन्दी नगर वाङ्मय परिषद् गठन, अध्यक्षमा अधिकारी चयन

न्युज अफ नेपाल, लालबन्दी। लालबन्दी नगरपालिका, नगर वाङ्मय सभाले लालबन्दी नगर वाङ्मय परिषद् गठन गरेको छ । लालबन्दी नगर वाङ्मय परिषद ऐन, २०७७ को परिच्छेद–३ को दफा ७ ९३० बमोजिम नगरपालिकाले परिषद् गठन गरेको हो । नवगठित वाङ्मय परिषद्को अध्यक्षमा लेखक तथा गोलसिमल मासिकका प्रधान सम्पादक अच्युत अधिकारी चयन भएका छन् । वाङ्मय परिषद्को उपाध्यक्षमा […]