काठमाडौं । लालबन्दी नगर वाङ्मय भाषा तथा साहित्य पुरस्कार–२०७९ डा. नवराज लम्सालको महाकाव्य अग्निलाई प्रदान गरिने भएको छ ।
लालबन्दी नगर वाङ्मय परिषद्ले शुक्रबार विज्ञप्ति जारी गर्दै ५० हजार रुपैयाँ राशिको पुरस्कार डा. लम्सालको अग्निलाई दिने जनाएको हो ।
यस्तै, १० हजार रुपैयाँ राशिको लालबन्दी नगर वाङ्मय स्थानीय प्रतिभा पुरस्कार–२०७९ सर्लाही लालबन्दीका...