सर्लाही । ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०७९’ का लागि मनोनयनमा १० कृतिहरू परेका छन् । लालबन्दी नगर वाङ्मय परिषद्ले पुरस्कारका लागि मनोनयनमा परेका कृतिको सूची बिहिबार सार्वजनिक गरेको छ । भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित वाङ्मय परिषद्ले स्वतन्त्र विज्ञहरूसहितको सम्मान तथा पुरस्कार छनोट समितिले गरेको सिफारिसमा उत्कृष्ट १० […]
The post भाषा साहित्य पुरस्कारका लागि १० कृतिम मनोनित appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.