लालबन्दी नगर वाङ्मय परिषद्ले गर्‍यो १० पुस्तकको सूची सार्वजनिक - NepaliPatra

काठमाडौं । सर्लाहीस्थित लालबन्दी नगर वाङ्मय परिषद्ले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार—२०८१’ का निम्ति १० कृतिको सूची सार्वजनिक गरेको छ । ती कृतिमा अन्तर (रमेश सायन), काली कर्णालीको लोकसाहित्य तथा संस्कृति (यज्ञराज उपाध्याय), जोगियाना (नगरकोटी), नेपाली संगीत दरबार (प्रा. डा. ध्रुवेशचन्द्र रेग्मी), पुरुष परीक्षा (धीरेन्द्र प्रेमर्षि), प्रश्नहरू त बाँकी नै रहन्छन् (मोमिला […]

सम्बन्धित सामग्री

लालबन्दी भाषा तथा साहित्य पुरस्कारका लागि उत्कृष्ट १० को सूची सार्वजनिक

काठमाडौं । लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०८१ का लागि १० कृति छनोट भएका छन् । विज्ञहरूसहितको सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा रमेश सायनको अन्तर, यज्ञराज उपाध्यायको काली कर्णालीको लोकसाहित्य र संस्कृति, नगरकोटीको …

लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कारमा १० कृति छानिए

लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार–०८० का लागि छनोट भएका १० कृतिको नाम लालबन्दी नगर वाङ्‌मय परिषद्ले सार्वजनिक गरेको छ । भाषा, कला, साहित्य, संगीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित परिषद्ले पुरस्कारका लागि छनोट गरेको सूची सार्वजनिक गरेको हो ।

पुरस्कारका लागि छनोटमा परेका दश कृति सार्वजनिक

लालबन्दी । ’लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०७९’ का लागि छनोट भएका १० कृतिहरूको नाम सार्वजनिक भएकाे छ । भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित उक्त वाङ्मय परिषद्ले आज एक विज्ञप्तिमार्फत् १० कृतिहरू र तिनका सर्जकहरूको नाम पुरस्कारका लागि छनोट गरेको सूची सार्वजनिक गरेको हो । स्वतन्त्र विज्ञहरूसहितको सम्मान तथा […] The post पुरस्कारका लागि छनोटमा परेका दश कृति सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.