लालबन्दी । ’लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०७९’ का लागि छनोट भएका १० कृतिहरूको नाम सार्वजनिक भएकाे छ । भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित उक्त वाङ्मय परिषद्ले आज एक विज्ञप्तिमार्फत् १० कृतिहरू र तिनका सर्जकहरूको नाम पुरस्कारका लागि छनोट गरेको सूची सार्वजनिक गरेको हो । स्वतन्त्र विज्ञहरूसहितको सम्मान तथा […]
The post पुरस्कारका लागि छनोटमा परेका दश कृति सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.