अमेरिकी राष्ट्रपति जो बाइडेनले कुनै रुसबाट हुने साइबर आक्रमण रोक्नका लागि आवश्यक पर्ने ‘कुनै पनि प्रकारको कार्य’ गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बताएका छन् । बाइडेन र पुटिनबिच एक घण्टा लामो टेलिफोन वार्ता भएको र सो क्रममा बाइडेनले साइबर आक्रमणलाई लिएर अमेरिका गम्भीर रहेको बताएको ह्वाइट हाउसले उल्लेख गरेको हो । साइबर आक्रमणको मूल्य वा […]