महोत्तरीमा एक घरमा चोरी हुँदा प्रतिकार गर्ने क्रममा एकजना घाइते भएका छन्। जलेश्वर नगरपालिका–८ बजराहीस्थित विजय चौधरीको घरमा चोरी हुँदै गर्दा प्रतिकार गर्ने क्रममा उनका छोरा २५ वर्षिय रोशन चौधरीमाथि...
८ असोज,काठमाडौं । पूर्वअरनिको यातायात प्रालिले जडिबुटीमा बनाएको बसपार्क सञ्चालन गर्न नदिए प्रतिकार गर्ने बताए । प्रालिले सोमबार पत्रकार सम्मेलन गरेर बसपार्कको संरचना नियमसम्मत रुपमा बनाएको दाबी गर्दै सञ्चालनको अनुमति दिनुपर्नेमा महानगरले भत्काउने चेतावनी दिएकामा आपत्ति जनाएका हुन् । काठमाडौं महानगरपालिकाले आफूहरुको नीति गोंगबुमा रहेको बसपार्क मात्र सञ्चालन गर्ने नीति रहेको भन्दै अर्को बसपार्क सञ्चालन […]
किभ । रुसी आक्रमणको विरुद्धमा सशक्त प्रतिकार गरेर मुख्य सहरहरूमा आफ्नो नियन्त्रण कायम राख्दै युक्रेनले रुससँग छलफल गर्दै अगाडि बढ्ने बाटो खोज्न थालेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षा प्रमुखहरूलाई आणविक ‘प्रतिरोधी बल’ लाई उच्च सतर्कतामा राख्न आदेश दिएपछि युक्रेनले वार्ता र प्रतिकार सँगसँगै लैजान खोजेको हो । बेलारुसँगको सीमामा रहेको चेर्नोवाइल क्षेत्रमा रुससँग वार्ता गर्न […]
The post युक्रेनको रणनीतिः वार्ता र प्रतिकार सँगसँगै गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षा प्रमुखहरूलाई आणविक ‘प्रतिरोधी बल’ लाई उच्च सतर्कतामा राख्न आदेश दिएपछि युक्रेनले वार्ता र प्रतिकार सँगसँगै लैजान खोजेको हो। ...
रुसी आक्रमणको विरुद्धमा सशक्त प्रतिकार गरेर मुख्य सहरहरूमा आफ्नो नियन्त्रण कायम राख्दै युक्रेनले रुससँग छलफल गर्दै अगाडि बढ्ने बाटो खोज्न थालेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षा प्रमुखहरूलाई आणविक ‘प्रतिरोधी बल’ लाई उच्च सतर्कतामा राख्न आदेश दिएपछि युक्रेनले वार्ता र प्रतिकार सँगसँगै लैजान खोजेको हो । बेलारुसँगको सीमामा रहेको चेर्नोवाइल क्षेत्रमा रुससँग वार्ता गर्न युक्रेन तयार भएको छ । युक्रेनी नेता भोलोदिमिर जेलेन्स्की र बेलारुसका नेता अलेक्जेन्डर लुकाशेन्कोबी
अमेरिकाको हिन्द प्रशान्त कमान्डका प्रमुख जोन सी एक्विलिनोले शनिवार चीनको बढ्दो सैन्य कारवाहीलाई प्रतिकार गर्न अमेरिका र सहयोगी देशहरूले मिलेर काम गर्नुपर्ने बताएका छन् ।
हेलिफ्याक्स इन्टरनेसनल सुरक्षा फोरममा सहयोगीहरूसँगको बैठकमा एक्विलिनोले हेलिफ्याक्समा सहयोगीहरूसँगको बैठकका क्रममा स्वतन्त्र तथा खुला हिन्द प्रशान्त क्षेत्र हासिल गर्ने अमेरिकी प्रतिबद्धता दोहोर्याए ।
चीनका राष्ट्रपति सी चिनपिङले आफ्नो सेनालाई सन् २०२७ सम्ममा अमेरिकाको समान स्तरमा पुर्याउन खोजेको कुरालाई मनन गर्नुपर्ने उनले बताए ।
...
नेपाल बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न परिचालित करिब ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थन गर्दै सडकमा निस्किएको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्नका लागि आइतबार दुई वटा समूह सडकमा उत्रिएको थियो । बार एशोसिएसनले सर्वोच्च अदालत परिसरभित्रै विरोधको कार्यक्रम आयोजना गरिरहेको समयमा प्रधानन्यायाधीशको समर्थनमा केहीले सडकमा नाराबाजी गरेका थिए ।यस क्रममा प्रहरीसँग केहीबेर झडप भएको थियो । सो क्रममा एक प्
२१ भदौ, सप्तरी । नेपाली कांग्रेस सप्तरीले सिफारिस गरिएका क्रियाशील सदस्यता नदिइए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र बमोजिम विधिवत क्रियाशील फारम भरेर केन्द्रलाई बुझाएपनि यहाँको फायल नै बन्द गरिएको सप्तरी कांग्रेसका सभापति दिनेश यादवले बताए । सभापति यादवले सोमबार सदरमुकाम राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाभित्र करीब […]
तालिबानका विरुद्ध पंजशिरमा प्रतिकार गरिरहेको समूहका ३४ जना लडाकूलाई आफूहरूले मारेको अनि ११ वटा चेकपोइन्ट पनि कब्जामा लिएको तालिबान प्रवक्ताले दाबी गरेका छन् ।
बिहीवा अफगास्तिानमा नयाँ सरकार घोषणा हुने सम्भावनाका बीच पंजशिरमा भिडन्त चर्किएको हो ।
प्रतिकार समूहलाई अहमद मसूदले नेतृत्व गरिरहेका छन् । उनीसँगको वार्ता विफल भएपछि तालिबान र प्रतिकार समूहबीच भिडन्त चर्किएको छ ।
आफूहरू अन्तिम सास रहुन्जेल लडिरहने प्रतिकार समूहले बताएका छन् ।
तालिबानले प्रतिकार समूहलाई सरकारमा एक वा दुई सीट दिने भने पन...
तालिबान लडाकू तथा तिनलाई प्रतिकार गरिरहेका लडाकूहरूबीच अफगानिस्तानको पंजशिरको प्रवेशद्वार गुलबहारमा भीषण भिडन्त भइरहेको छ ।
यसैबीच गुलबहार रोडलाई पंजशिरसँग जोड्ने एक पुललाई तालिबानले विस्फोट गरेर उडाइदिएको खबर स्वतन्त्र पत्रकार नातिक मलिकजादाले दिएका छन् ।
सोमवार राति पंजशिर उपत्यकामा भएको भिडन्तमा आठजना तालिबान लडाकू मारिएको खबर आएपछि तालिबानले पुल उडाएको हो ।
प्रतिकार आन्दोलनका अगुवा अहमद मसूदका प्रवक्ता फाहिम दश्तीका अनुसार, तालिबानले सोमवार पंजशिरमा लडाइँ शुरू गरेका हुन् । दुवै पक्ष...