युक्रेनको रणनीतिः वार्ता र प्रतिकार सँगसँगै गर्ने

किभ । रुसी आक्रमणको विरुद्धमा सशक्त प्रतिकार गरेर मुख्य सहरहरूमा आफ्नो नियन्त्रण कायम राख्दै युक्रेनले रुससँग छलफल गर्दै अगाडि बढ्ने बाटो खोज्न थालेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षा प्रमुखहरूलाई आणविक ‘प्रतिरोधी बल’ लाई उच्च सतर्कतामा राख्न आदेश दिएपछि युक्रेनले वार्ता र प्रतिकार सँगसँगै लैजान खोजेको हो ।  बेलारुसँगको सीमामा रहेको चेर्नोवाइल क्षेत्रमा रुससँग वार्ता गर्न […] The post युक्रेनको रणनीतिः वार्ता र प्रतिकार सँगसँगै गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

उत्तर कोरियाद्वारा दुई सातामा सातौँ क्षेप्यास्त्र प्रक्षेपण

उत्तर कोरियाले थप क्षेप्यास्त्र परिक्षण गरेको छ । आणविक शक्ति सम्पन्न अमेरिकी विमानवाहक पोतले कोरियाली प्रायद्वीपमा संयुक्त अभ्यास सम्पन्न गरेको केही घण्टापछि उत्तर कोरियाले आइतबार बिहानै दुई ब्यालेस्टिक क्षेप्यास्त्र समुद्रमा प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।सियोल, टोकियो र वासिङ्टनले हालैका हप्ताहरूमा संयुक्त नौसैनिक अभ्यासहरू बढाएपछि प्योङयाङ रिसाएको थियो । उत्तर कोरियाले अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको रूपमा हेर्छ र क्षेप्यास्त्र प्रक्षेपणलाई आवश्यक ‘प्रतिकार’ को रूपमा सही विकल्प मान्छ ।लामो समयदेखि वार्ता ठप्प भएपछि प्योङयाङले गत साता जापानमाथि मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्दै प्रतिबन्धित हतियार कार्यक्रमलाई दोब्बर बनाएको छ भने अधिकारी र विश्लेषकहरूले अर्को आणविक परीक्षणको तयारी पूरा भएको चेतावनी दिएका छन् ।दक्षिण कोरियाली सेनाले आइतबार भनेको छ, “ग्रीनवीच समयअनुसार १६ः४८–१६ः५८ को १० मिनेटको अन्तरालमा काङवोन प्रान्तको मुनचोन क्षेत्रबाट पूर्वी सागरतर्फ प्रहार गरिएका दुईवटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र फेला परेका छन् ।”सियोलका ‘ज्वाइन्ट चिफ्स अफ स्टाफ’ले एक विज्ञप्ति जारी गर्दै क्षेप्यास्त्र ‘९० किलोमिटरको उचाईमा करिब ३५० किलोमिटर (२१७ माइल) उडेको’ बताएका छन् । टोकियोले पनि क्षेप्यास्त्र प्रक्षेपणको पुष्टि गरेको छ भने तटरक्षक बलले ती क्षेप्यास्त्र जापानको विशेष आर्थिक क्षेत्रभन्दा बाहिर खसेको बताएको छ ।जापानका वरिष्ठ उप–रक्षामन्त्री तोशिरो इनोले टोकियोले ती क्षेप्यास्त्रको विश्लेषण गरिरहेको बताउँदै तीमध्ये कुनै एक पनडुब्बीबाट प्रक्षेपण हुने ब्यालेस्टिक क्षेप्यास्त्र (एसएलबीएम) हुनसक्ने सम्भावना रहेको बताए । सियोलले गत महिना उत्तर कोरियाले एसएलबीएम प्रहार गर्ने तयारी गरिरहेको सङ्केत फेला परेको बताएको थियो । अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डले एक विज्ञप्ति जारी गर्दै आफूहरुले आफ्ना सहयोगी र साझेदारसँग नजिकबाट परामर्श गरिरहेको र यो प्रक्षेपणले उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमको ‘अस्थिर’ प्रकृतिलाई उजागर गरेको जनाएको छ ।

युक्रेनको रणनीतिः वार्ता र प्रतिकार सँगसँगै गर्ने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षा प्रमुखहरूलाई आणविक ‘प्रतिरोधी बल’ लाई उच्च सतर्कतामा राख्न आदेश दिएपछि युक्रेनले वार्ता र प्रतिकार सँगसँगै लैजान खोजेको हो। ...

युक्रेनको रणनीतिः वार्ता र प्रतिकार सँगसँगै गर्ने

किभ । रुसी आक्रमणको विरुद्धमा सशक्त प्रतिकार गरेर मुख्य सहरहरूमा आफ्नो नियन्त्रण कायम राख्दै युक्रेनले रुससँग छलफल गर्दै अगाडि बढ्ने बाटो खोज्न थालेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षा प्रमुखहरूलाई आणविक ‘प्रतिरोधी बल’ लाई उच्च सतर्कतामा राख्न आदेश दिएपछि युक्रेनले वार्ता र प्रतिकार सँगसँगै लैजान खोजेको हो । बेलारुसँगको सीमामा रहेको चेर्नोवाइल क्षेत्रमा रुससँग […]

युक्रेनको रणनीति : वार्ता र प्रतिकार सँगसँगै गर्ने

रुसी आक्रमणको विरुद्धमा सशक्त प्रतिकार गरेर मुख्य सहरहरूमा आफ्नो नियन्त्रण कायम राख्दै युक्रेनले रुससँग छलफल गर्दै अगाडि बढ्ने बाटो खोज्न थालेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षा प्रमुखहरूलाई आणविक ‘प्रतिरोधी बल’ लाई उच्च सतर्कतामा राख्न आदेश दिएपछि युक्रेनले वार्ता र प्रतिकार सँगसँगै लैजान खोजेको हो ।  बेलारुसँगको सीमामा रहेको चेर्नोवाइल क्षेत्रमा रुससँग वार्ता गर्न युक्रेन तयार भएको छ । युक्रेनी नेता भोलोदिमिर जेलेन्स्की र बेलारुसका नेता अलेक्जेन्डर लुकाशेन्कोबी

रोममा अमेरिका र चीनका परराष्ट्रमन्त्रीबीच बाझाबाझ

इटलीको राजधानी रोममा आयोजित जी२० शिखर सम्मेलनको साइडलाइनमा वार्ता गरेका अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केन र उनका चिनियाँ समकक्षी वाङ यीबीच ताइवानका विषयमा बाझाबाझ गरेका छन् ।  ताइवान जलसन्धिमा तनाव चर्काउने कदमका विषयमा उनीहरूले एकअर्कामाथि आरोपप्रत्यारोप लगाएका हुन् ।  रोममा एक घन्टा लामो बैठक चल्दा ताइवानमा यथास्थितिलाई बेइजिङले परिवर्तन गर्न चाहेमा वाशिङटनले त्यसको प्रतिकार गर्ने ब्लिन्केनले बताए ।  उनीहरूबीचको वार्ता सिर्जनात्मक, उत्पादक तथा ठाडोठाडो भएको एक अधिकारीले वाल स्ट्रीट जर्नलला...

तालिबानले पंजशिर प्रतिकार समूहका ३४ लडाकू मारेको प्रवक्ताले गरे दाबी

तालिबानका विरुद्ध पंजशिरमा प्रतिकार गरिरहेको समूहका ३४ जना लडाकूलाई आफूहरूले मारेको अनि ११ वटा चेकपोइन्ट पनि कब्जामा लिएको तालिबान प्रवक्ताले दाबी गरेका छन् ।  बिहीवा अफगास्तिानमा नयाँ सरकार घोषणा हुने सम्भावनाका बीच पंजशिरमा भिडन्त चर्किएको हो ।  प्रतिकार समूहलाई अहमद मसूदले नेतृत्व गरिरहेका छन् । उनीसँगको वार्ता विफल भएपछि तालिबान र प्रतिकार समूहबीच भिडन्त चर्किएको छ । आफूहरू अन्तिम सास रहुन्जेल लडिरहने प्रतिकार समूहले बताएका छन् । तालिबानले प्रतिकार समूहलाई सरकारमा एक वा दुई सीट दिने भने पन...

तालिबान अझै पुग्न नसकेको पंजशिरको रहस्यः काबुलबाट १५० किमी उत्तरमा के छ खास ?

अफगानिस्तानका सबै भागमा तालिबानले कब्जा गरिसकेको छ तर एउटा प्रान्त अझै पनि उसको नियन्त्रणमा आएको छैन ।  काबुलबाट १५० किलोमिटर उत्तरमा रहेको पंजशिर प्रान्त, विशेषगरी पंजशिर उपत्यकामा तालिबानविरोधी समूहको पकड कायम छ । उक्त समूहले तालिबानसँग वार्ता गर्ने तर वार्ता सफल नभएमा अन्तिम सास रहुन्जेल हिंस्रक प्रतिकार गर्ने बताएको छ ।  नेसनल रेजिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) नामक यस तालिबानविरोधी समूहले आफूसँग हजारौं लडाकूहरू रहेको र तिनले तालिबानको कुनै पनि आक्रामकतालाई नसहने बताएको छ ।  उता ता...

रुसी साइबर आक्रमणको प्रतिकार गर्ने बाइडेनको प्रतिवद्धता

अमेरिकी राष्ट्रपति जो बाइडेनले कुनै रुसबाट हुने साइबर आक्रमण रोक्नका लागि आवश्यक पर्ने ‘कुनै पनि प्रकारको कार्य’ गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बताएका छन् । बाइडेन र पुटिनबिच एक घण्टा लामो टेलिफोन वार्ता भएको र सो क्रममा बाइडेनले साइबर आक्रमणलाई लिएर अमेरिका गम्भीर रहेको बताएको ह्वाइट हाउसले उल्लेख गरेको हो । साइबर आक्रमणको मूल्य वा […]