तालिबानले पंजशिर प्रतिकार समूहका ३४ लडाकू मारेको प्रवक्ताले गरे दाबी

तालिबानका विरुद्ध पंजशिरमा प्रतिकार गरिरहेको समूहका ३४ जना लडाकूलाई आफूहरूले मारेको अनि ११ वटा चेकपोइन्ट पनि कब्जामा लिएको तालिबान प्रवक्ताले दाबी गरेका छन् ।  बिहीवा अफगास्तिानमा नयाँ सरकार घोषणा हुने सम्भावनाका बीच पंजशिरमा भिडन्त चर्किएको हो ।  प्रतिकार समूहलाई अहमद मसूदले नेतृत्व गरिरहेका छन् । उनीसँगको वार्ता विफल भएपछि तालिबान र प्रतिकार समूहबीच भिडन्त चर्किएको छ । आफूहरू अन्तिम सास रहुन्जेल लडिरहने प्रतिकार समूहले बताएका छन् । तालिबानले प्रतिकार समूहलाई सरकारमा एक वा दुई सीट दिने भने पन...

सम्बन्धित सामग्री

पूर्वअरनिकोको चेतावनी : महानगरले बल प्रयोग गरे प्रतिकार गर्छौं

८ असोज,काठमाडौं । पूर्वअरनिको यातायात प्रालिले जडिबुटीमा बनाएको बसपार्क सञ्चालन गर्न नदिए प्रतिकार गर्ने बताए । प्रालिले सोमबार पत्रकार सम्मेलन गरेर बसपार्कको संरचना नियमसम्मत रुपमा बनाएको दाबी गर्दै सञ्चालनको अनुमति दिनुपर्नेमा महानगरले भत्काउने चेतावनी दिएकामा आपत्ति जनाएका हुन् । काठमाडौं महानगरपालिकाले आफूहरुको नीति गोंगबुमा रहेको बसपार्क मात्र सञ्चालन गर्ने नीति रहेको भन्दै अर्को बसपार्क सञ्चालन […]

युक्रेनको रणनीतिः वार्ता र प्रतिकार सँगसँगै गर्ने

किभ । रुसी आक्रमणको विरुद्धमा सशक्त प्रतिकार गरेर मुख्य सहरहरूमा आफ्नो नियन्त्रण कायम राख्दै युक्रेनले रुससँग छलफल गर्दै अगाडि बढ्ने बाटो खोज्न थालेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षा प्रमुखहरूलाई आणविक ‘प्रतिरोधी बल’ लाई उच्च सतर्कतामा राख्न आदेश दिएपछि युक्रेनले वार्ता र प्रतिकार सँगसँगै लैजान खोजेको हो ।  बेलारुसँगको सीमामा रहेको चेर्नोवाइल क्षेत्रमा रुससँग वार्ता गर्न […] The post युक्रेनको रणनीतिः वार्ता र प्रतिकार सँगसँगै गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

युक्रेनको रणनीतिः वार्ता र प्रतिकार सँगसँगै गर्ने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षा प्रमुखहरूलाई आणविक ‘प्रतिरोधी बल’ लाई उच्च सतर्कतामा राख्न आदेश दिएपछि युक्रेनले वार्ता र प्रतिकार सँगसँगै लैजान खोजेको हो। ...

युक्रेनको रणनीति : वार्ता र प्रतिकार सँगसँगै गर्ने

रुसी आक्रमणको विरुद्धमा सशक्त प्रतिकार गरेर मुख्य सहरहरूमा आफ्नो नियन्त्रण कायम राख्दै युक्रेनले रुससँग छलफल गर्दै अगाडि बढ्ने बाटो खोज्न थालेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षा प्रमुखहरूलाई आणविक ‘प्रतिरोधी बल’ लाई उच्च सतर्कतामा राख्न आदेश दिएपछि युक्रेनले वार्ता र प्रतिकार सँगसँगै लैजान खोजेको हो ।  बेलारुसँगको सीमामा रहेको चेर्नोवाइल क्षेत्रमा रुससँग वार्ता गर्न युक्रेन तयार भएको छ । युक्रेनी नेता भोलोदिमिर जेलेन्स्की र बेलारुसका नेता अलेक्जेन्डर लुकाशेन्कोबी

‘चीनको प्रतिकार गर्न अमेरिका र सहयोगीहरू साथ आउनुपर्छ’

अमेरिकाको हिन्द प्रशान्त कमान्डका प्रमुख जोन सी एक्विलिनोले शनिवार चीनको बढ्दो सैन्य कारवाहीलाई प्रतिकार गर्न अमेरिका र सहयोगी देशहरूले मिलेर काम गर्नुपर्ने बताएका छन् ।  हेलिफ्याक्स इन्टरनेसनल सुरक्षा फोरममा सहयोगीहरूसँगको बैठकमा एक्विलिनोले हेलिफ्याक्समा सहयोगीहरूसँगको बैठकका क्रममा स्वतन्त्र तथा खुला हिन्द प्रशान्त क्षेत्र हासिल गर्ने अमेरिकी प्रतिबद्धता दोहोर्‍याए ।  चीनका राष्ट्रपति सी चिनपिङले आफ्नो सेनालाई सन् २०२७ सम्ममा अमेरिकाको समान स्तरमा पुर्‍याउन खोजेको कुरालाई मनन गर्नुपर्ने उनले बताए ।  ...

बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न परिचालित करिब ५० जना पक्राउ

नेपाल बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न परिचालित करिब ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थन गर्दै सडकमा निस्किएको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्नका लागि आइतबार दुई वटा समूह सडकमा उत्रिएको थियो । बार एशोसिएसनले सर्वोच्च अदालत परिसरभित्रै विरोधको कार्यक्रम आयोजना गरिरहेको समयमा प्रधानन्यायाधीशको समर्थनमा केहीले सडकमा नाराबाजी गरेका थिए ।यस क्रममा प्रहरीसँग केहीबेर झडप भएको थियो । सो क्रममा एक प्

चोरीको प्रतिकार गर्ने क्रममा एकजना घाइते

महोत्तरीमा एक घरमा चोरी हुँदा प्रतिकार गर्ने क्रममा एकजना घाइते भएका छन्। जलेश्वर नगरपालिका–८ बजराहीस्थित विजय चौधरीको घरमा चोरी हुँदै गर्दा प्रतिकार गर्ने क्रममा उनका छोरा २५ वर्षिय रोशन चौधरीमाथि...

क्रियाशील सदस्यता लागू नगरिए प्रतिकार गर्ने सप्तरी कांग्रेसको चेतावनी

२१ भदौ, सप्तरी । नेपाली कांग्रेस सप्तरीले सिफारिस गरिएका क्रियाशील सदस्यता नदिइए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र बमोजिम विधिवत क्रियाशील फारम भरेर केन्द्रलाई बुझाएपनि यहाँको फायल नै बन्द गरिएको सप्तरी कांग्रेसका सभापति दिनेश यादवले बताए । सभापति यादवले सोमबार सदरमुकाम राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाभित्र करीब […]

तालिबान र प्रतिकार लडाकूबीच पंजशिरमा भीषण भिडन्त जारी

तालिबान लडाकू तथा तिनलाई प्रतिकार गरिरहेका लडाकूहरूबीच अफगानिस्तानको पंजशिरको प्रवेशद्वार गुलबहारमा भीषण भिडन्त भइरहेको छ ।  यसैबीच गुलबहार रोडलाई पंजशिरसँग जोड्ने एक पुललाई तालिबानले विस्फोट गरेर उडाइदिएको खबर स्वतन्त्र पत्रकार नातिक मलिकजादाले दिएका छन् ।  सोमवार राति पंजशिर उपत्यकामा भएको भिडन्तमा आठजना तालिबान लडाकू मारिएको खबर आएपछि तालिबानले पुल उडाएको हो ।  प्रतिकार आन्दोलनका अगुवा अहमद मसूदका प्रवक्ता फाहिम दश्तीका अनुसार, तालिबानले सोमवार पंजशिरमा लडाइँ शुरू गरेका हुन् । दुवै पक्ष...

उपप्रधानमन्त्री पोखरेलको निर्देशन : पार्टी विभाजनमा लागेकाहरुको प्रतिकार गर्नुस्

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा विभाजनको विरुद्धमा लागेकाहरुको प्रतिकार गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।...