अमेरिकाको हिन्द प्रशान्त कमान्डका प्रमुख जोन सी एक्विलिनोले शनिवार चीनको बढ्दो सैन्य कारवाहीलाई प्रतिकार गर्न अमेरिका र सहयोगी देशहरूले मिलेर काम गर्नुपर्ने बताएका छन् ।
हेलिफ्याक्स इन्टरनेसनल सुरक्षा फोरममा सहयोगीहरूसँगको बैठकमा एक्विलिनोले हेलिफ्याक्समा सहयोगीहरूसँगको बैठकका क्रममा स्वतन्त्र तथा खुला हिन्द प्रशान्त क्षेत्र हासिल गर्ने अमेरिकी प्रतिबद्धता दोहोर्याए ।
चीनका राष्ट्रपति सी चिनपिङले आफ्नो सेनालाई सन् २०२७ सम्ममा अमेरिकाको समान स्तरमा पुर्याउन खोजेको कुरालाई मनन गर्नुपर्ने उनले बताए ।
...