कैलालीः सुदूरपश्चिमा स्क्रब टाइफस र डेंगुको संक्रमण भयावह बन्दै गएको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार प्रदेशमा १०४ जनामा स्क्रब टाईफस र ५० जनामा डेंगु देखिएको छ।
पहाडी जिल्ला बाजुराबाहेक सबै जिल्लामा डेंगु र अछाम र बाजुरा बाहेकका सबै जिल्लामा स्क्रब टाइफस देखिएको सामाजिक विकास मन्त्रालयका सूचना