गुल्मी : जिल्लामा साउन र भदौ महिनामा २७७ जनामा डेंगु र ११९ जनामा स्क्रब टाइफस पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। जिल्लाको सत्यवती गाउँपालिकामा ११२ जना, छत्रकोट गाउँपालिकामा १११ जना, रेसुंगा नगरपालिकामा ४७ जना, मुसिकोट नगरपालिकामा ३ जना, रुरुक्षेत्र गाउँपालिकामा १४ जना, गुल्मीदरबार गाउँपालिकामा एकजना गरी जिल्लामा कुल २७७ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका ल्याब टेक्निसियन निरीक्षक सुमन सापकोटाले जानकारी दिए।यस्तै जिल्लामा स्क्रब टाइफसको बिरामीको संख्या