चितवनमा डेंगी र स्क्रब टाइफस संक्रमण बढ्दो

चितवनमा डेंगी र स्क्रब टाइफसका बिरामी बढेका छन्। जिल्लामा एक महिनाको अवधिमा ७६ जनामा डेंगी र ३२ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो।...

सम्बन्धित सामग्री

चितवनका २३० जनामा स्क्रब टाइफस

चितवनका विभिन्न अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये २३० जनामा स्क्रब टाइफस रोगको सङ्क्रमण देखिएको छ। एक हजार आठ सय ७३ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो। स्वास्थ्य कार्यालय चितवनका सूचना...

गुल्मीमा २७७ जनामा डेंगु, ११९ जनामा स्क्रब टाइफस

गुल्मी : जिल्लामा साउन र भदौ महिनामा २७७ जनामा डेंगु र ११९ जनामा स्क्रब टाइफस पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। जिल्लाको सत्यवती गाउँपालिकामा ११२ जना, छत्रकोट गाउँपालिकामा १११ जना, रेसुंगा नगरपालिकामा ४७ जना, मुसिकोट नगरपालिकामा ३ जना, रुरुक्षेत्र गाउँपालिकामा १४ जना, गुल्मीदरबार गाउँपालिकामा एकजना गरी जिल्लामा कुल २७७ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका ल्याब टेक्निसियन निरीक्षक सुमन सापकोटाले जानकारी दिए।यस्तै जिल्लामा स्क्रब टाइफसको बिरामीको संख्या

बैतडीमा डेंगु  र स्क्रब टाइफसको जोखिम

जिल्ला अस्पतालमा मात्रै साउनयता एक सय ४० जनामा स्क्रब टाइफस र १३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको अस्पतालका हेल्थ असिन्टेन्ट हेमन्त खडायतले जानकारी दिए।

बैतडीमा डेंगु र स्क्रब टाइफस संक्रमित बढे

बैतडी : जिल्लामा पछिल्लो समय डेंगु र स्क्रब टाइफसका बिरामी बढेका छन्।जिल्ला अस्पतालमा मात्रै साउनयता १४० जनामा स्क्रब टाइफस र १३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको हेल्थ असिन्टेन्ट हेमन्त खडायतले जानकारी दिए। जिल्ला अस्पतालमा मात्रै नभएर जिल्लाका अन्य स्वास्थ्य संस्थामा डेंगु र स्क्रब टाइफस संक्रमित फेला पर्न थालेको स्वास्थ्य कार्यालयले जनाएको छ। बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिको परीक्षण गर्दा डेंगु र स्क्रब टाइफस देखापर्ने गरेको हो।जिल्ला अस्पतालमा हाल दैनिकर

गोरखामा फैलँदै स्क्रब टाइफस

कोरोना संक्रमण केही मत्थर हुँदै जाँदा यहाँ भने स्क्रब टाइफस संक्रमित बढेका छन् । ज्वरो र टाउको दुख्ने लक्षण देखिएपछि जाँच गराउँदा आरुघाट गाउँपालिकामा पछिल्लो समय स्क्रब टाइफसका संक्रमित बढेका हुन् । दुई महिनायता २५ जनामा स्क्रब टाइफस संक्रमण देखिएको आरुघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय श्रेष्ठले बताए ।

बैतडीमा २२ जनामा स्क्रब टाइफसको संक्रमण

पछिल्लो समय यहाँ ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै गएको छ। यहाँका स्वास्थ्य संस्था र अस्पतालमा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिन थालेपछि जोखिम बढ्दै गएको हो।

कोरोनाजस्तै लक्षण तर रोग स्क्रब टाइफस, फैलन थालेको आशंका

काठमाडौं :  कोरोना भाइरसको जस्तै लक्षण भएर परीक्षणका लागि अस्पताल पुगेका बिरामीमा स्क्रब टाइफस संक्रमण देखिएको छ।टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार गत आइतबार कोरोनाको जस्तै ज्वरो आउने, घाँटी दुख्ने लक्षण लिएर अस्पताल आएका ६ जना बिरामीलाई स्क्रब टाइफस पुष्टी भएको बताए।‘ज्वरो आउने, घाँटी दुख्ने जस्ता लक्षण लिएर आउनुभएकाको परीक्षण गर्दा एकै दिन ६ जनामा स्क्रब टाइफस पुष्टी भएको छ,’ उनले भने। का

डडेल्धुरामा स्क्रब टाइफस रोगको संक्रमण : १० दिनमा २७ बिरामी भेटिए

डडेल्धुरा– डडेल्धुरामा स्क्रब टाइफस रोगको संक्रमण फैलिन थालेको छ। डडेल्धुरा अस्पतालले १० दिनमा १ सय २० जनालाई चेकजाँच गर्दा २७ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखापरेको डडेल्धुरा...

चितवनका २६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु

रत्ननगर – चितवनमा २६५ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ।  जिल्ला जनस्वास्थ्य कार्यालय चितवनकाअनुसार साउनदेखि अहिलेसम्म २६५ जनामा स्क्रब टाइफस र १८ जनामा डेंगु रोग देखिएको छ...

सहरी क्षेत्रमा किन फैलिँदैछ स्क्रब टाइफस ?

केही वर्ष अगाडिसम्म स्क्रब टाइफस धेरैजसो पहाडी भेगमा देखिँदै आएको थियो । पछिल्लो समय भने सहरी सहरी क्षेत्रमा पनि यसको संक्रमण फैलिन थालेको छ । काठमाडौं उपत्यकामा अस्वाभाविक रुपमा स्क्रब...