जिल्ला अस्पतालमा मात्रै साउनयता एक सय ४० जनामा स्क्रब टाइफस र १३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको अस्पतालका हेल्थ असिन्टेन्ट हेमन्त खडायतले जानकारी दिए।
गुल्मी : जिल्लामा साउन र भदौ महिनामा २७७ जनामा डेंगु र ११९ जनामा स्क्रब टाइफस पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। जिल्लाको सत्यवती गाउँपालिकामा ११२ जना, छत्रकोट गाउँपालिकामा १११ जना, रेसुंगा नगरपालिकामा ४७ जना, मुसिकोट नगरपालिकामा ३ जना, रुरुक्षेत्र गाउँपालिकामा १४ जना, गुल्मीदरबार गाउँपालिकामा एकजना गरी जिल्लामा कुल २७७ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका ल्याब टेक्निसियन निरीक्षक सुमन सापकोटाले जानकारी दिए।यस्तै जिल्लामा स्क्रब टाइफसको बिरामीको संख्या
बैतडी : जिल्लामा पछिल्लो समय डेंगु र स्क्रब टाइफसका बिरामी बढेका छन्।जिल्ला अस्पतालमा मात्रै साउनयता १४० जनामा स्क्रब टाइफस र १३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको हेल्थ असिन्टेन्ट हेमन्त खडायतले जानकारी दिए। जिल्ला अस्पतालमा मात्रै नभएर जिल्लाका अन्य स्वास्थ्य संस्थामा डेंगु र स्क्रब टाइफस संक्रमित फेला पर्न थालेको स्वास्थ्य कार्यालयले जनाएको छ। बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिको परीक्षण गर्दा डेंगु र स्क्रब टाइफस देखापर्ने गरेको हो।जिल्ला अस्पतालमा हाल दैनिकर
चितवनको भरतपुर अस्पतालमा डेंगु र ठेउला (स्क्रब टाइफस) रोग परीक्षण गर्ने किटको अभाव भएपछि समस्या उत्पन्न भएको छ । किट सकिँदा १० दिनदेखि डंगु र १५ दिनदेखि स्क्रब टाइफसको परीक्षण...
चिकित्सकहरूका अनुसार यो संक्रामक रोगहरूका लागि उर्वर याम हो । डेंगु, औलो, जण्डिस, टाइफाइड, स्क्रब टाइफस, झाडापखालादेखि हैजासम्मले यसबेला आक्रमण गर्ने सम्भावना अधिक रहन्छ । स्वास्थ्यसम्बन्धी सचेतनालाई व्यवहारमा उतार्ने हो भने यस्ता संक्रमणबाट बच्न गाह्रो भने छैन ।
चितवन : चितवनमा २६५ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनकाअनुसार साउनदेखि अहिलेसम्म २६५ जनामा स्क्रब टाइफस र १८ जनामा डेंगु रोग देखिएको छ।
तीमध्ये स्क्रब टाइफसबाट दुई जनाको मृत्यु भइसकेको छ। तीन महिनामा एक हजार ७६ जनामा स्क्रब टाइफसको र ६४४ जना बिरामीमा डेंगुको परीक्षण गरिएको
रत्ननगर – चितवनमा २६५ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनकाअनुसार साउनदेखि अहिलेसम्म २६५ जनामा स्क्रब टाइफस र १८ जनामा डेंगु रोग देखिएको छ...
चितवन : चितवनमा २६५ जनामा स्क्रब टाइफस तथा १८ जनामा डेंगु रोगको संक्रमण रहेको पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउनदेखि अहिलेसम्ममा विभिन्न अस्पतालबाट प्राप्त प्रतिवेदनमा डेंगु र टाइफसको संक्रमण २८३ जनामा रहेको पाइएको हो।
कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार यसबीचमा स्क्रब टा...