आदिवासी जनजातिको समाधिस्थलमा मेचीनगर नगरपालिकाको डोजर

मेचीनगर नगरपालिकाले आदिवासी जनजातिको समाधिस्थलमा डोजर चलाएको छ । मेचीनगर– ६ काँकडभिट्टास्थित मेची पुलनजिक रहेको समाधिस्थल भत्काएर सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको बिओपी स्थापन गर्न लागिएको मेचीनगर नगरपालिकाले जनाएको छ...

सम्बन्धित सामग्री

किरात समुदायले प्रयोग गर्दै आएको समाधिस्थलमा डोजर चलेपछि...

झापा । मेचीनगर नगरपालिका–६ काँकडभिट्टा स्थित समाधिस्थल भत्काएको विषयमा विवाद भएको छ ।  किरात समुदायले प्रयोग गर्दै आएको सो सामूहिक समाधिस्थल डोजर लगाएर भत्काइएपछि विवाद उब्जिएको हो । लिम्बु, राईलगायत किरात समुदायले पचास वर्षदेखि प्रचलनमा ल्याएको सो समाधिस्थल बुधबार नगरपालिकाले डोजर प्रयोग गरेर भत्काएकोमा उनीहरुले विरोध जनाएका हुन् । नेपाल आदिवासी जनजाति महासङ्घ मेचीनगर समन्वय परिषद्का अध्यक्ष ओमप्रकाश खापुङले यो घटनालाई किरात सम्प्रदायको धार्मिक तथा सांस्कृतिक आस्थामाथिको प्रहार

किरात समुदायको समाधि स्थल मेचीनगरले भत्कायो

झापा : किरात समुदायको समाधि स्थलमा मेचीनगर नगरपालिकाले डोजर चलाएपछि त्यहाँका किरात समुदाय आक्रोशित बनेका छन्। उक्त बिहीबार दिउँसो मेचीनगर नगरपालिकाको कार्यालय घेराउ गर्दै ज्ञापनपत्र बुझाएका छन्।नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद्, किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा मेचीनगरले संयुक्त रुपमा ज्ञापनपत्र नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई बुझाएका हुन्। उनीहरूले ज्ञापनपत्रको बोधार्थ मेचीनगर नगरपालिका वडा नम्बर ६ वडा कार्यालय, नेकपा एमाले मेचीनगर कमिटी, नेपाली कां