घरघरै अक्सिजन पुर्याउँदै मेचीनगर

झापाको मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा कोरोना सङ्क्रमितलाई औषधि र अक्सिजन सिलिन्डर आवश्यकता अनुसार घरमै पुरयाउने व्यवस्था मिलाएको छ ।वडा नं। ११ धाइजनमा ३० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको र होम आइसोलेसनमा रहेका सङ्क्रमितलाई चिकित्सक टोलीले घरै पुगेर स्वास्थ्य सेवा प्रदान गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए ।“होम आइसोलेसनमा कुनै असुविधा भोग्नु पर्नेछैन”, ओझाले भन्नुभयो, “जुनसुकै समयमा हामी औषधि र सिलिन्डर बोकेर होम आइसोलेसनमा पुग्नेछौँ ।&rd

सम्बन्धित सामग्री

मेचीनगरलाई ३० थान अक्सिजन सिलिण्डर सहयोग

झापा । गोर्खा फाउन्डेशन नेपालले आज मेचीनगर नगरपालिकालाई ३० थान अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री प्रदान गरेको छ । गोर्खा फाउण्डेशन युके र नेपालको संयुक्त सहयोगमा रु छ लाख बराबरको असिक्जन सिलिण्डरसहित स्वास्थ्य सुरक्षणका सामग्री हस्तान्तरण गरिएको हो । फाउन्डेशनका अध्यक्ष नगेन्द्र गुरुङले मेचीनगरका प्रमुख विमल आचार्यलाई सो सामग्री हस्तान्तरण गर्रेका छन् । मेचीनगरमा विभिन्न दातृ […]

अस्पताल चहार्दा–चहार्दै ११ वर्षीया बालिकाको मृत्यु

मेचीनगर–१३ चारआलीकी ११ वर्षीया बालिका एलिना राजवंशी बिहीबार राति एक्कासी बिरामी परिन् । बान्ता र झाडा पखालाले एलिनालाई सतायो । राति आफन्तले नजिकैको मेडिकल पुर्‍याए ।  मेडिकलले बालिकालाई अक्सिजन चाहिने...

घरघरै अक्सिजन पुर्‍याउँदै मेचीनगर

झापा। मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितलाई औषधि र अक्सिजन सिलिन्डर आवश्यकताअनुसार घरमै पुर्‍याउने व्यवस्था मिलाएको छ। "होम आइसोलेसनमा कुनै असुविधा भोग्नु पर्नेछैन। जुनसुकै समयमा हामी औषधि र सिलिन्डर बोकेर घरमा पुग्नेछौं," नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए। नगरपालिकाले सय वटा हाते अक्सिजन प्याक (डिस्पोजेबल) र ३० वटा अक्सिजन सिलिन्डरको व्यवस्था गरेको छ।

नगरपालिकामा अक्सिजन सहितको ३० शय्याको आइसोलेसन कक्ष स्थापना

झापाको मेचीनगर नगरपालिकाले कोभिड–१९ संक्रमितका लागि अक्सिजन सहितको ३० शय्याको ओइसोलेसन कक्ष स्थापना गरेको छ ।  मेचीनगर—११ स्थित धाइजन स्वास्थ्य चौकीको भवनमा तयार गरिएको केन्द्रमा १ डाक्टरसहित २ जना स्टाफ नर्स र २ जना सहयोगीको समेत व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले जानकारी दिए । सो आइसोलेसन कक्ष गत वर्षको कोरोना संक्रमणका समयमा क्वारेन्टीनका रूपमा प्रयोग गरिएको थियो । नगरमा दोस्रो लहरको कोरोना भेरियन्टका संक्रमित बढेसँगै होम आइसोलेसनमा बसेकाहरूका लागि १०० थान अक्सिजन माक्सको समेत व्...

मेचीनगरमा होम आइसोलेसनमा बसेकालाई घरमै अक्सिजन र खाद्यान्न पुर्‍याइने

झापा : झापाको मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा बसेका कोभिड-१९ संक्रमितलाई आपतकालीन अवस्थामा घरमै अक्सिजन र खाद्यान्न पुर्‍याउने निर्णय गरेको छ। नगरपालिकाकी कार्यवाहक प्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा बुधवार सम्पन्न कार्यपालिकाको बैठकले अति विपन्न नगरवासीका लागि संक्रमित भएर घरमा बसेका बेला कुनै संकट नहोस् भनेर नगरपालिकाले न्यूनतम् १४ दिनका लागि

कोरोना संक्रमितलाई घरमै अक्सिजन र खाद्यान्न दिइने

झापा । झापाको मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा बसेका कोभिड-१९ संक्रमितलाई आपतकालीन अवस्थामा घरमै अक्सिजन र