झापा मेचीनगर ९ का २७ जनामा एकै खाले बिरामी, फुड प्वाइजनिङको अनुमान

झापा – झापा मेचीनगर ९ को एकै स्थानका २७ जना एकै खाले बिरामी परेका कारण उपचारका लागि भर्ना गरिएको छ। उनीहरूलाई खानपानका कारण एकै प्रकृतिको बिरामीले च्यापेको चिकित्सकहरूले अनुमान गरेका छन्। दुई दिनअघि उनीहरूले न्वारानको भोज खाएका थिए। त्यही भोज खाएपछि उनीहरू बिरामी परेका स्थानीयबासीहरूले बताएका छन्। मेचीनगर–९ माथिल्लो मागुरमाडीमा केही दिनअघि जन्मेको बच्चाको न्वारानमा […]

सम्बन्धित सामग्री

झापा ब्याडमिन्टनको अध्यक्षमा ढकाल

मेचीनगर (हाम्रो खेलकुद) – झापा जिल्ला ब्याडमिन्टन संघको अध्यक्ष दिपेश ढकाल चयन भएका छन् । झापाको मेचीनगरमा आज सम्पन्न संघको अधिवेशनले यसअघिका उपाध्यक्ष ढकाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । भद्रपुर झापा गोल्ड कपका अध्यक्ष, झापा उद्योग संघका उपाध्यक्ष लगायत संघसंस्थामा आवद्ध ढकाल भेट्रान्स ब्याडमिन्टन खेलाडी हुन् । संघका निर्वतमान अध्यक्ष ललित तामाङको अध्यक्षतामा भएको […] The post झापा ब्याडमिन्टनको अध्यक्षमा ढकाल first appeared on हाम्रो खेलकुद.

अन्तरपालिका क्रिकेटः गौरादह र मेचीनगर सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड गौरादह नगरपालिका र मेचीनगर नगरपालिका प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा जारी प्रतियोगिताको आइतबार पहिलो क्वार्टरफाइनल खेलमा गौरादहले गौरीगञ्ज गाउँपालिकालाई ३३ रनले पराजित गरेको हो । पहिले ब्याटिङ रोजेको गौरादहले २० ओभरमा १ सय ५४ रन बनाएको थियो । १ […] The post अन्तरपालिका क्रिकेटः गौरादह र मेचीनगर सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.

अन्तरपालिका क्रिकेटमा गौरीगञ्ज र मेचीनगर विजयी

हिमाल खरेल, मेचीनगर प्रथम झापा जिल्ला अन्तरपालिका स्तरीय पुरुष टि २० क्रिकेट प्रतियोगितामा बिहीबार गौरीगञ्ज र मेचीनगर विजयी भएका छन् । पहिलो खेलमा गौरीगञ्ज गाउँपालिकाले हल्दिबारी गाउँपालिकालाई ६१ रनले पराजित गर्यो । पहिले ब्याटिङ रोजेको गौरीगञ्जले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५५ रन जोडेको थियो । १ सय ५६ रनको लक्ष्य पछ्याएको […] The post अन्तरपालिका क्रिकेटमा गौरीगञ्ज र मेचीनगर विजयी first appeared on हाम्रो खेलकुद.

ऋण खोजेर उपचार गर्दै झापा हात्तीपीडित घाइते

१८ पुस, झापा । मेचीनगर-११ कालिका टोलकी ४२ वर्षीया सङ्गीता निरौला गहिरो निन्द्रामा थिइन् । ‘हात्तीले घरमा आक्रमण गर्‍यो भाग् भाग्’ भनेर गाउँलेले चर्को आवाजले चिच्याएको सुनेपछि ब्युँझिएर पति मेघनाथ निरौलालाई डोर्‍याउँदै उनी कोठाबाट बाहिर निस्किइन् । कोठाबाट आँगन छिचोल्न नपाउँदै निरौला दम्पतीलाई जङ्गली हात्तीले आक्रमण गर्‍यो । सङ्गीताका पति मेघनाथ दुईवटै आँखा देख्दैनन् । […]

नातामा दाजु पर्नेहरूले मेचीनगर ८ का सुन्दर किसानको हत्या गरेः प्रहरी

झापा- झापा मेचीनगर-८ का सुन्दर किसानको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नातामा दाजु पर्ने ती दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ। पक्राउ परेका रामजी किसान र कुकरसिंह किसानले सुन्दरको हत्या गरेर भारततर्फ भागेको र उनीहरूलाई नेपाल फर्काएर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक […]

झापा १ ले मुलुकको नेतृत्व गर्छ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नं १ ले मुलुकको नेतृत्व गर्ने बताएका छन्। झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका उनले चुनावी अभियानका क्रममा मेचीनगर–६ नवप्रवेशी कार्यकर्तालाई स्वागत गर्दै त्यस्तो बताएका हुन् ।सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५० जना कांग्रेसमा प्रवेश गरेका थिए । “मुलुकको नेतृत्व झापा क्षेत्र नं १ ले गर्छ”, उनले भने, “त्यसका लागि गठबन्धनका उम्मेदवारलाई विजय गराउन म अपिल गर्छु ।” चुनावी

झापा १ ले मुलुकको नेतृत्व गर्छ : विश्वप्रकाश शर्मा

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नं १ ले मुलुकको नेतृत्व गर्ने बताएका छन् । झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहनुभएका उनले चुनावी अभियानका क्रममा मेचीनगर–६ नवप्रवेशी कार्यकर्तालाई स्वागत गर्दै त्यस्तो बताएका हुन् । सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५० जना कांग्रेसमा प्रवेश गरेका थिए । ‘मुलुकको […]

झापाको मेचीनगर पुगेर मतदान गर्दै कांग्रेस महामन्त्री शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा पुगेर मतदान गरेका छन् । शुक्रबार बिहानै झापाको मेचीनगर नगरपालिकास्थित कविशिरोमणि मावि मतदान केन्द्रमा पुगेर शर्माले मतदान गरेका हुन् । उनी मतदानका लागि केही दिनअघि नै गृह नगर झापा पुगेका थिए ।

६ महिनायता झापा मेचीनगरका तीन ठूला उद्योग खरानी, कहाँ छन् कमजोरी?

झापा – झापाको मेचीनगर नगरपालिका १४ मा रहेको मनषा थाइफुड्स उद्योगमा शनिबार बिहानैदेखि लागेको आगो करिब १० घण्टापछि मात्र नियन्त्रणमा आयो। आगो नियन्त्रणमा त आयो तर त्यहाँ भएका भौतिक संरचना करिब ध्वस्त भए। जलेर खरानी भए। झापालगायत छिमेकी जिल्लाका नगरपालिकाहरूका दमकलले आगो निभाउने प्रयास नगरेका होइनन्। तर आगो उद्योगको चारैतिर फैलिएका कारण नियन्त्रणमा समस्या भयो। […]

घरघरै अक्सिजन पुर्‍याउँदै मेचीनगर

झापा। मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितलाई औषधि र अक्सिजन सिलिन्डर आवश्यकताअनुसार घरमै पुर्‍याउने व्यवस्था मिलाएको छ। "होम आइसोलेसनमा कुनै असुविधा भोग्नु पर्नेछैन। जुनसुकै समयमा हामी औषधि र सिलिन्डर बोकेर घरमा पुग्नेछौं," नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए। नगरपालिकाले सय वटा हाते अक्सिजन प्याक (डिस्पोजेबल) र ३० वटा अक्सिजन सिलिन्डरको व्यवस्था गरेको छ।