गठबन्धनलाई हराउँदै मेचीनगर नगरमा एमाले विजयी

काठमाडौं : झापाको मेचीनगर नगरपालिकाको प्रमुख र उप्रमुख पदमा एमालेका उम्मेदवार विजयी भएका छन्। प्रमुखमा गोपालचन्द्र बुढाथोकी २६ हजार ४७८ मत प्राप्त गरी विजय भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फका नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरे। उपप्रमुखमा एमालेका मीना कुमारी पोखरेलले २१ हजार ५९० मत प्राप्त गरी विजय भइन्।  उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको माओवादी केन्द्रका प्रकाश भण्डारीले १२ हजार ८१८ मत प्राप्त  गरे।मेचीनगर नगरपालिका

सम्बन्धित सामग्री

कांग्रेस महामन्त्री शर्माको गृहनगर मेचीनगरमा एमाले विजयी

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर झापाको मेचीनगर नगरपालिकामा एमाले विजयी भएको छ । मेचीनगरकाे मेयर र उपमेयर दुवै पद एमालेले जितेको हो । मेयरमा एमालेका उम्मेदवार गोपालचन्द्र बुढाथोकी निर्वाचित भएका छन् । उनले २६ हजार ४ सय ७८ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका इन्द्रबहाद...

कांग्रेस महामन्त्री शर्माको गृहनगर मेचीनगरमा एमाले विजयी

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर झापाको मेचीनगर नगरपालिकामा एमाले विजयी भएको छ । मेचीनगरकाे मेयर र उपमेयर दुवै पद एमालेले जितेको हो । मेयरमा एमालेका उम्मेदवार गोपालचन्द्र बुढाथोकी निर्वाचित भएका छन् । उनले २६ हजार ४ सय ७८ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका इन्द्रबहाद...

झापाकाे मेचीनगरकाे मेयर र उपमेयरमा एमाले विजयी

झापा - मेचीनगर नगरपालिकाको मेयरमा नेकपा एमालेका गोपालचन्द्र बुढाथोकीले २६ हजार ४ सय ७८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३ सय ११ मत प्राप्त गर्नुभएको छ ।  यसैगरी  उपमेयर पदमा एमालेकै मीना उप्रेती २१ हजार ५ सय ९० मत पाएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्रकाश भण्डारीले १२ हजार ८ सय १८ मत प्राप्त गर्नुभएको थियो । नगरका ११ वडामध्ये १, २, ३, ४, ५, ७...

मेचीनगरमा एमाले विजयी

झापा । मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरेका छन् । यसैगरी, उपप्रमुख पदमा एमालेकै मीना उप्रेती २१ हजार ५९० मत पाएर निर्वाचित भएकी छन् । उनका...

महामन्त्री शर्माको गृहनगरमा एमालेले जित्यो मेयर र उपमेयर

काठमाडौं, जेठ १० । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर झापाको मेचीनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेचीनगरमा नेकपा एमालेले मेयर र उपमेयर जितेको हो। एमालेका मेयर उम्मेदवार गोपालचन्द्र बुढाथोकी २६ हजार चार सय ७८ मतसहित निर्वाचित भए भने कांग्रेसका इन्द्रबहादुरले २१ हजार तीन सय ११ मतमात्रै ल्याएका छन्। उपमेयर पनि एमालेले जितेको […]

झापाको मेचीनगरमा एमाले विजयी

झापाको मेचीनगर नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै एमालेका उम्मेद्वारहरु विजयी हुनु भएको छ ।

कांग्रेस महामन्त्री शर्माको गृहनगरमा कांग्रेस पराजित

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर मेचीनगर नगरपालिकामा कांग्रेस पराजित भएको छ । शर्माले मतदान गरेको नगरपालिकामा कांग्रेस पराजित भएको हो। मेचीनगर नगरपालिबाको प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी भएको छ...