देउवाको सन्देश बोकेर खुमलटार पुगेका निधि निराश बनेर फर्किए, गठबन्धन तोड्ने प्रचण्डको जवाफ

काठमाडौं, १० पुष । नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी नछाडेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल गठबन्धनबाट बाहिरिने तयारीमा जुटेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो दूतको रुपमा विमलेन्द्र निधिलाई प्रचण्डकहाँ पठाएर नयाँ सरकारको नेतृत्वमा आफ्नो दाबी कायमै रहेको सुनाएका थिए । निधिले प्रधानमन्त्री र राष्टपति दुवै पद कांग्रेसले नछोड्न अडान सुनाएपछि दाहालले आफूहरु […]

सम्बन्धित सामग्री

गठबन्धन भत्किएर निराश छैनौँ, थप बलियो बनेर प्रस्तुत हुने छौं : नेता विष्ट

दिपायल- नेपाली कांग्रेसका नेता आनन्द विष्टले गठबन्धन टुटेर कांग्रेसीहरू निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् । नेपाल शिक्षक संघ डोटीको २४औं जिल्ला प्रतिनिधि सभालाई सोमबार सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका नेता विष्टले कांग्रेस लोकतन्त्र र लोकतन्त्रबाट प्राप्त भएका उपलब्धिको रक्षा गर्न सधैं प्रतिबद्ध रहेकाले गठबन्धन टुट्दैम...

गठबन्धन भत्किएर निराश छैनौँ, थप बलियो बनेर प्रस्तुत हुने छौं : नेता विष्ट

दिपायल- नेपाली कांग्रेसका नेता आनन्द विष्टले गठबन्धन टुटेर कांग्रेसीहरू निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् । नेपाल शिक्षक संघ डोटीको २४औं जिल्ला प्रतिनिधि सभालाई सोमबार सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका नेता विष्टले कांग्रेस लोकतन्त्र र लोकतन्त्रबाट प्राप्त भएका उपलब्धिको रक्षा गर्न सधैं प्रतिबद्ध रहेकाले गठबन्धन टुट्दैम...

सरकारसँग जनता निराश छन्: गगन

चितवन- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारबाट जनता निराश भएको भन्दै कांग्रेससहितको गठबन्धन सरकारको आलोचना गरेका छन्। चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले संवाद यात्राका क्रममा आफूले प्रत्यक्ष रुपमा नागरिकका गुनासा सुन्ने अवसर पाएको बताए। उनले सञ्चारकर्मीहरुसँग भने- ‘सुशासन, सेवा प्रवाहको सन्दर्भमा संविधान निर्माण लगायतका महत्वपूर्ण कुरा टुङ्गिसकेपछि महसुस गर्ने खालको परिवर्तन हुन्छ भन्ने लागेको हो, […]

एमाले निराश हुनुपर्ने कारण नभएको गोकुलको टिप्पणी, प्रचण्डसँग छेपारो हार्छ

काठमाडौं, १२ फागुन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एमाले अहिले निराश हुनुपर्ने कारण नभएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेसहितको गठबन्धन तोडेर कांग्रेसलगायतका विभिन्न ८ दलको नयाँ गठबन्धन बनाउने निर्णय गरेपछि बाँस्कोटाको यस्तो टिप्पणी आएको हो । उनले रंग फेर्ने प्रतियोगिता भए प्रचण्डसँग छेपारो पनि हार्ने भनेर आफूले उहिल्यै […]

पानीको फोका नहोस् नयाँ गठबन्धन

नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नै पुनः नयाँ सरकारको प्रधानमन्त्री बन्ने चर्चाले नेपाली जनता निराश थिए । उही व्यक्ति, उही कार्यशैली उही निराशाजनक कार्य प्रकृति दोहरिन सक्ने आशंकामा चिन्तित बनेका नागरिक नयाँ गठबन्धनपछि उत्साहित भएका छन् । अप्रत्यासित रूपमा बनेको अहिलेको नयाँ गठबन्धनले आशाको दियो जलाएको छ । नयाँ गठबन्धन निवर्तमान प्रधानमन्त्री […] The post पानीको फोका नहोस् नयाँ गठबन्धन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गठबन्धन बैठक : प्रचण्ड सहभागी नभएपछि नेताहरु निराश हुँदै घर फर्किए

काठमाडौं : आज पनि साँझसम्म माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गठबन्धन बैठकमा सहभागी नभएपछि नेताहरु निराश हुँदै घर फर्किएका छन्। हिजो बैठक बसेर सिट बाँडफाँटको टुङ्गो लगाउने भनिएपनि केही दल नआएपछि बैठक आजका लागि सरेको थियो।पार्टी भित्रका आन्तरिक किचलोका कारण गठबन्धन भित्र भाँडभैलो मच्चिएको छ। निर्वाचन आयोगले पर्सिसम्म समानुपातिक तर्फको बन्दसूची सच्याउन समय दिएपनि दलहरु भित्रैको रडाकोका कारण गठबन्धनको बैठक पछिल्लाे दुई दिन बस्नसमेत सकेको छैन।सिट बाँडफाँटका बिषयमा गठबन्धनको आ

गठबन्धन सरकारले लोकतन्त्रको मजाक बनायो : प्रभु साह

नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले अपवित्र गठबन्धनको सरकारबाट जनता आजित भैसकेको बताएका छन् । गृह जिल्ला रौतहटको ईशनाथ नगरपालिका मन्सरी गाउँमा मुस्लिम धर्मावलम्बीहरूको पर्व बकर इदको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व मन्त्री साहले गठबन्धन सरकारको कार्यशैलीले जनतालाई निराश तथा आक्रोशितसमेत बनाएको बताएका हुन् । सरकारको भ्रष्ट चरित्रको कारण सबै क्षेत्रमा महँगी बढेकाले जनता पीडित हुन थालेको बताए । सूचनाको हकको संवैधानिक व्यवस्था समेत लत्याएर प्रमुख प्रतिपक्षी दलले मागेको एउटा स

यसअघि जितेकाले निराश बनाएको पाएँ : पाण्डे

बुटवल उपमहानगरपालिकामा प्रमुख पदका लागि नेपाली कांग्रेससहितको गठबन्धन दलका तर्फबाट खेलराज पाण्डे चुनाबी मैदानमा छन् । नेपाली कांग्रेसका बुटवल नगरसभापति समेत रहेका पाण्डेलाई नेपाली कांग्रेससहित सत्तारूढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ । २०२६ साल फागुनमा स्याङ्जाको कालीगण्डकी २ मा जन्मिएका पाण्डे पछिल्लो तीन दशकदेखि बुटवलमा […] The post यसअघि जितेकाले निराश बनाएको पाएँ : पाण्डे appeared first on राजधानी राष्ट्रिय दैनिक.

ओलीले भने- विकासमा ग्रहण लगाउने सरकार अशुभ छ, जनता निराश नहुनू

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले मुलुकमा ग्रहण लगाएर जनतालाई निराश बनाइरेहको टिप्पणी गरेका छन् ।