प्रचण्डको एकवर्षे कार्यकालबारे सुरेन्द्र पाण्डेको टिप्पणी: सरकार असफल भयो, जनता निराश छन् (भिडियो)

प्रमुख विपक्षी दल नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकार असफल भएको दाबी गरेको छ ।