पानीको फोका नहोस् नयाँ गठबन्धन

नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नै पुनः नयाँ सरकारको प्रधानमन्त्री बन्ने चर्चाले नेपाली जनता निराश थिए । उही व्यक्ति, उही कार्यशैली उही निराशाजनक कार्य प्रकृति दोहरिन सक्ने आशंकामा चिन्तित बनेका नागरिक नयाँ गठबन्धनपछि उत्साहित भएका छन् । अप्रत्यासित रूपमा बनेको अहिलेको नयाँ गठबन्धनले आशाको दियो जलाएको छ । नयाँ गठबन्धन निवर्तमान प्रधानमन्त्री […] The post पानीको फोका नहोस् नयाँ गठबन्धन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

आज २०७९ कार्तिक १३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा ‘नो नट अगेन’ अभियान पानीको फोका : प्रचण्ड, छठ पर्व मनाइँदै, रुपन्देहीमा राष्ट्रिय जनमुक्ति पार्टीको साथले सत्ता गठबन्धन कति बलियो ?, नेताहरुको चुनाव केन्द्रित आश्वासन र गतिविधि, निर्वाचन आयोगमा आचारसंहिता उल्लंघनका पाँच दर्जन उजुरी, एमाले गण्डकी प्रदेश कमिटीको घोषणापत्र सार्वजनिक, नेकपा एकीकृत समाजवादी

गठबन्धनका कार्यकर्ता टाउको समाएर रुँदैछन् : विष्णु पौडेल

भैरहवा– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन पानीको फोका जस्तै भएको टिप्पणी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले सिद्धार्थनगरनगर कमिटीले भैरहवामा आज गरेको स्थानीय तह निर्वाचन-०७९ उम्मेदवार अभिमुखीकरणका क्रममा पौडेलले कम्युनिष्ट पार्टीभन्दा जेठो पार्टी कांग्रेस भए पनि एक्लै चुनाव लड्न सक्ने अवस्थामा नरहेको बताएका हुन् । उनले भने, ‘अहिलेको गठबन्धनको कुनै अर्थ र […]