धनुषा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने बताएका छन्।उनले मधेसको विकास नभईकन देशको विकास नहुने उल्लेख गरे। सिराहा नगरपालिका–१३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।तराईमा सिँचाइ विस्तार गरी र उत्पादकत्व वृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाउँ
काठमाडौँ,२८ मँसिर । रुपन्देहीको दक्षिण क्षेत्र मर्चवारको विकासमा स्थानीय सरकार प्रभावकारी बनेका छन् । मर्चवार क्षेत्रमा रहेका कोटइमाई, समरीमाई र मर्चवारी गाउँपालिका कृषिको पकेट क्षेत्र हुन । शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा स्थानीय सरकारका योजनाका कारण धेरै विकास भएको स्थानीय जनता बताउँछन् । सडक विस्तार, शिक्षा र स्वास्थ्यमा यहाँका नागरिकको सहज पहुँच रहेको छ । […]
। विश्व बैंकका प्रतिनिधि वरिष्ठ अर्थशास्त्री एलिस जे ब्रुक्स नेतृत्वको टोलीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई भेटेर विराटनगरको विकासमा सघाउन तयार रहेको जनाएको हो।...
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेस प्रदेशको भ्रमणले पर्यटन विकासमा नयाँ आरम्भ भएको बताएका छन् । जनकपुर–पोखराको सिधा हवाइ यातायातले विकासमा नयाँ सम्पर्क स्थापित भएको उल्लेख गर्दै उनले आगामी दिनमा पर्यटन विकासमा दुवै सरकारले साझेदारी गर्ने बताए । मधेस प्रदेशका बैभवलाई गण्डकीसँग जोडेर आदानप्रदान गर्न सकिने बताउँदै पोखरेलले मधेस भ्रमणबाट नयाँ पाठ सिकेको पनि बताए।मधेस प्रदेश सरकारको निमन्त्रणामा मुख्यमन्त्री पोखरेल १८ सदस्यीय प्रतिनिधिसहित गत शनिबार जनकपुर पुगेका