अन्तरपालिका नगर बस सञ्चालन

पश्चिम बागलुङका चार पालिकाले संयुक्त रूपमा नगर बस सञ्चालन गर्ने भएका छन् ।

सम्बन्धित सामग्री

भाेलिदेखि वीरेन्द्रनगरमा नगर बस सञ्चालन हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकाले नगर बस सञ्चालन गर्ने भएको हो । वर्षौँदेखि सञ्चालन गर्ने भनेको नगर बस शुक्रबार देखि सञ्चालन हुने भएको हो । नगर बस संयुक्त यातायात प्रा.लि ले सञ्चालन गर्न लागेको हो । वीरेन्द्रनगरमा सर्वसाधारणलाई आवतजावतमा सहजता ल्याउनका लागि आफ्नै नगर बस सञ्चालन गर्न लागिएको संयुक्त यातायातले जनाएको छ […]

नगर बस सञ्चालन तयारी

महानगर विराटनगरमा नगर बस सञ्चालन गर्न गृहकार्य सुरु भएको छ । महानगर प्रमुख नागेश कोइरालाको नेतृत्वमा सम्बद्ध कम्पनीकै गाडीमार्फत बिहीबार रुट परिक्षण गरिएको छ ।

कालीकोटमा रास्कोट नगरपालिकाले नगर बस चलाउने

मान्म : कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले नगर बस सञ्चालन गर्ने भएको छ । रास्कोट नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगर बस सञ्चालन गर्ने कार्यलाई पहिलो प्राथमिकता दिएको हो । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर बस सञ्चालन, नगर प्रहरीको गठन, मेयर हेल्थ केयर कार्यक्रम सञ्चालन, उपमेयर सशक्तीकरण कार्यक्रम सञ्चालन, सामाजिक सुरक्षाभत्ता घरआँगनमा वितरण, […]

कालिकोटको रास्कोट नगरपालिकाले नगर बस सञ्चालन गर्ने

मान्म । कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले नगर बस सञ्चालन गर्ने भएको छ । रास्कोट नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगर बस सञ्चालन गर्ने कार्यलाई पहिलो प्राथमिकता दिएको हो । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर बस सञ्चालन, नगर प्रहरीको गठन, मेयर हेल्थ केयर कार्यक्रम सञ्चालन, उपमेयर सशक्तीकरण कार्यक्रम सञ्चालन, सामाजिक सुरक्षा भत्ता घर […]

बैतडी सदरमुकाममा नगर बस सञ्चालनको माग

बैतडी : बैतडी सदरमुकाममा रहेको दशरथचन्द नगरपालिकामा नगर बस सञ्चालन गर्न माग गरिएको छ। बिहीबार नेपाल विद्यार्थी संघले नगरप्रमुख पुष्करराज जोशीलाई ज्ञापनपत्र बुझाउँदै नगर बस सञ्चालनको माग गरेकाे हो।नेपाल विद्यार्थी संघ दनपा समन्वय समितिले बुझाएको ज्ञापनपत्रमा  सर्वसाधारण नागरिक समस्यामा परेकाले नगर बस सञ्चालनको माग गरिएको छ। नगर बस सञ्चालन नहुँदा सर्वसाधारण जनता बाध्यतामा परेका उल्लेख गरिएको छ।नगरपालिकाको  पहिलो बजेटबाटै नगर बस सञ्चालन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको नेप

नागरिकको सहजताका लागि नगर बस सञ्चालन

दैलेख : दैलेखको भैरवी गाउँपालिकाका नव निर्वाचित अध्यक्ष रीता शाहीले नागरिकको यातायात सहजताका लागि नगर बस सञ्चालन गर्ने निर्णय गरेकी छन्।उनले शुक्रबार गाउँपालिकाको अध्यक्ष पद ग्रहण गर्दै गाउँपालिका १ देखि ७ सम्मका नागरिकलाई गाउँपालिका केन्द्रसम्म सहज पहुँचका लागि दुई वटा नगर बस सञ्चालन गर्ने निर्णय गरेकी हुन्।उनले गाउँपालिका भित्रका गर्भवती महिला तथा नवजात शिशुको अकालमा हुने मृत्युदरकाे जोखिम न्यूनीकरण गर्न गाउँपालिका भित्रका स्वास्थ्य चौकीको सुविधा अपर्याप्त भई बिरामीलाई बाहिर रिफर गरिएमा न

घोराहीमा नगर बस चल्ने योजना अधुरै

दाङ-घोराही उपमहानगरपालिकामा नगर बस सञ्चालन गर्ने भनेको लामोे समय बितिसके पनि सञ्चालनमा आउन सकेको छैन । नगरमा नगर बस सञ्चालन गर्नका लागि उप महानगरपालिकामा तयारी गरिएको थियो ।जनप्रतिनिधिहरू आएपछि आर्थिक वर्ष २०७५-०७६ को नीति कार्यक्रममार्फत घोराहीमा नगर बस सञ्चालनमा ल्याउने नीति कार्यक्रम पारित गरिएको थियो । नीति ल्याए पनि त्यसको कार्यान्वयन भने हालसम्म हुन सकेकोे […]

अमरगढीको नगर बस यत्तिकै थन्कियो

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकाको नगरबस सञ्चालनमा आउन सकेको छैन। करिब दुई महिनाअघि खरिद गरेको नगरबस सञ्चालनमा नआएको हो।नगर बस सञ्चालन गर्न आवश्यक मापदण्ड बनाउन नसक्दा सेवा सुचारू गर्न नसकिएको अमरगढी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमन्त पन्तले बताए। बस सञ्चालनको मापदण्डमा बस भाडा तथा बसका चालक तथा सह–चालकको तलब भत्तासमेत समावेश गर्नुपर्ने व्यवस्था छ। कार्यविधिको मस्यौदा नै तयार नभएकाले बस सञ्चान गर्ने अझै समय लाग्ने नगरपालिकाले जनाएको छ।कार्यविधि नगर कार्यपालिकाले

लक्षित वर्ग तथा द्वन्द्व पीडितलाई निःशुल्क यातायात सेवा

रुकुम (पूर्व) : रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले लक्षित वर्ग तथा द्वन्द्वपीडितले  नगर बस र एम्बुलेन्स सेवा निःशुल्क दिने भएको छ।चालु आर्थिक वर्षको २०७८/७९ को नीति तथा कार्यक्रममा उल्लेख भए बमोजिम साउन महिनाबाटै नगरपालिकाले बस भाडा र एम्बुलेन्स भाडा नलिने तयारी गरेको हो।विशेष अवस्थाका विभिन्न व्यक्ति र उनीहरूका परिवारलाई यो सुविधा दिने गरी तयारी भइरहेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले अहिले ३ वटा नगर बस सञ्चालन गरिरहेको छ भने २ वटा एम्बुलेन्स नगर मातहत छन्।सेवामा सहजता ल्याउन थप दुई नगर

चौरजहारी नगर बस सञ्चालन

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर बस सञ्चालनमा ल्याएको छ । नगरपालिकाले एक कार्यक्रमकाबीच यसपटक नगर बस सञ्चालनमा ल्याएको हो ।