कालीकोटमा रास्कोट नगरपालिकाले नगर बस चलाउने

मान्म : कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले नगर बस सञ्चालन गर्ने भएको छ । रास्कोट नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगर बस सञ्चालन गर्ने कार्यलाई पहिलो प्राथमिकता दिएको हो । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर बस सञ्चालन, नगर प्रहरीको गठन, मेयर हेल्थ केयर कार्यक्रम सञ्चालन, उपमेयर सशक्तीकरण कार्यक्रम सञ्चालन, सामाजिक सुरक्षाभत्ता घरआँगनमा वितरण, […]