घोराहीमा नगर बस चल्ने योजना अधुरै

दाङ-घोराही उपमहानगरपालिकामा नगर बस सञ्चालन गर्ने भनेको लामोे समय बितिसके पनि सञ्चालनमा आउन सकेको छैन । नगरमा नगर बस सञ्चालन गर्नका लागि उप महानगरपालिकामा तयारी गरिएको थियो ।जनप्रतिनिधिहरू आएपछि आर्थिक वर्ष २०७५-०७६ को नीति कार्यक्रममार्फत घोराहीमा नगर बस सञ्चालनमा ल्याउने नीति कार्यक्रम पारित गरिएको थियो । नीति ल्याए पनि त्यसको कार्यान्वयन भने हालसम्म हुन सकेकोे […]