नगर बस सञ्चालन तयारी

महानगर विराटनगरमा नगर बस सञ्चालन गर्न गृहकार्य सुरु भएको छ । महानगर प्रमुख नागेश कोइरालाको नेतृत्वमा सम्बद्ध कम्पनीकै गाडीमार्फत बिहीबार रुट परिक्षण गरिएको छ ।