विश्वव्यापीकरण विश्व अन्तरनिर्भरताको प्रक्रिया हो । यसको माध्यमबाट मुलुकहरूबीचमा अन्तरनिर्भता सिर्जना हुन्छ । यो सामाजिक तथा आर्थिक प्रक्रियाको गतिशील वेग हो । विश्वव्यापीकरणले विश्व बजारमा खुला प्रवेश दिलाउँछ ।
नेपालमा चाडपर्वहरू आन्तरिक उपभोग बढाउनका लागि उत्कृष्ट समय हुन्छन् । मन्दीबाट प्रभावित केही देशले उपभोग बढाउन चाडपर्वलाई बढावा दिन्छन् । बैंकहरूले चाडपर्वमा नगद (मुद्रा) को ठूलो माग देख्छन् । हो, चाडपर्वले देशको संस्कृति र अर्थतन्त्रमा ठूलो प्रभाव पार्न सक्छ । चाडपर्वले देशको सम्पदा, परम्परा र मूल्य–मान्यताका विभिन्न पक्षलाई मनाउँछन् र प्रदर्शन गर्छन् । तिनीहरूले सांस्कृतिक […]
काठमाडौं : सरकारले छिमेकी मुलुकमा आर्थिक गतिशीलता उल्लेख्य रहेकाले नेपालमा समेत यसले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ। सोमबार आ.व. ०८०/ ०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत र चीन लगायतका छिमेकी मुलुकको आर्थिक गतिशीलता उल्लेख्य रहेकोले नेपालको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा राखेको बताए। साथै उनले केही वस्तुमा लगाइएको बन्देज हटाएपश्चात् ती वस्तुको आयातमा भएको वृद्धि र आर्थिक क्रियाकलाप विस्तारसँगै राजश्व संकलनमा वृद्धि
सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले आजदेखि लागू भएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) ले मुलुकको अर्थतन्त्रलाई सकरात्मक प्रभाव पार्ने बताएका छन् । आजदेखि लागू भएको एमडीएमएसबारे सम्बोधन गर्दै उनले यसबाट राज्यले लाभ लिन सक्ने बताएका हुन् ।उनले अबदेखि चोरी पैठारीका मोबाइल फोनको प्रयोग र बिक्रीवितरण पूर्णरूपमा रोकिने बताए । ‘चोरी पैठारी भएर आउने मोबाइल फोनको नियन्त्रण हुन्छ,’ कार्कीले भने, ‘यसबाट राज्यले थप राजश्व संकलन गर्छ र अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्छ
काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले पछिल्लो समय अर्थतन्त्रमा देखिएको चुनौतीले भन्सारमा समेत प्रभाव पारेको बताउनुभएको छ । आज आइतवार भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थ मन्त्री शर्माले अर्थतन्त्रमा देखिएको चुनौतीले भन्सारमा समेत प्रभाव पारेको बताउनुभएको हो ।
नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा प्रतिबन्ध तथा केही वस्तु आयातमा मार्जिनको व्यवस्था गर्दा अर्थतन्त्रमा चुनौती देखिएको भए पनि समस्या समाधान गर्न सीमित समयको यस प्रकारको व्यवस्था लागू गरिएको उहाँले बताउनुभयो । मन्त्र...
काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय अर्थतन्त्रमा देखिएको चुनौतीले भन्सारमा समेत प्रभाव पारेको बताएका छन्। भन्सार विभागले आइतबार आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रमा देखिको चुनौतीले भन्सारमा समेत प्रभाव पारेको बताएका हुन्। नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा प्रतिबन्ध तथा केही वस्तु आयातमा मार्जिनको व्यवस्था गर्दा अर्थतन्त्रमा चुनौती देखिएको भए […]
रुस र युक्रेन दुई देशबीच तनाव बढेसँगै यसको प्रभाव विश्वको अर्थतन्त्रमा पर्न थालेको छ। युक्रेनले नेटोसँग निकटता देखाएपछि रुसले युक्रेन माथि आक्रमण गरेसँगै विश्व अर्थतन्त्रमा प्रभाव पर्न थालेको हो।...
नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले मैद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत अघि सारेका प्रावधानले अर्थतन्त्रमा मिश्रित प्रभाव पर्ने धारणा सार्वजनिक गरेको छ।...
नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले अर्थतन्त्रमा मिश्रित प्रभाव पार्ने नेपाल उद्योग परिसंघले जनाएको छ । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीति समीक्षाको प्रतिक्रिया दिँदै परिसंघले यस्तो बताएको हो ।समीक्षामार्फत केन्द्रीय बैंकले उत्पादनशील क्षेत्रतर्फ प्रवाह हुने कर्जामा अन्य क्षेत्रको तुलनामा कम ब्याजदर कायम गर्ने नीति स्वागतयोग्य रहेको परिसंघले विज्ञप्तिमार्फत बताएको छ । यस्तै, आगामी त्रैमासबाट कुनै एक क्षेत्रमा नमुनाका रूपमा कार्यान्वयन गर्ने निर्णयले उद्योग क्षेत्
बंगालको खाडीमा विकसित भएको यास आँधीकोे प्रभावले बिहीबार पनि मुलुकभर सामान्यदेखि भारी वर्षा भएको छ । जसका कारणले कृषी उत्पादनमा नकारात्मक असर पर्ने देखिन्छ भने केहि खोलामा बाढि आउँदा जनधनको नोक्सान हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अर्थतन्त्रमा एक तिहाई योगदान गर्ने कृषीक्षेत्रमा प्रभाव परे यसले अर्थतन्त्रमा नै प्रभाव पार्न सक्दछ भने जनधनको क्षतिले […]
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा अझै केही समयसम्म नकारात्मक प्रभाव देखिन सक्ने बताएका छन् ।
उनले अर्थतन्त्रमा आउन सक्ने चुनौतीलाई सम्बोधन गर्नका निम्ति प्रभावकारी र व्यावहारिक कार्यदिशा अवलम्बन गर्नुपर्नेमा समेत जोड दिएका छन् ।
एलिएन्स फर फाइनान्सियल इनक्लुजन (एएफआई)ले बिहीवार आयोजना गरेको एक कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै उनले अर्थतन्त्रमा देखिएको चुनौतीको सामना गर्दै समावेशी र दिगो आर्थिक पुनरुत्थान हासिल गर्न सबै पक्षको सामुहिक प्रयास आवश्यक रहेको बताए ।
एएफआईको स...