यास आँधीको प्रभाव कृषिमा पनि

बंगालको खाडीमा विकसित भएको यास आँधीकोे प्रभावले बिहीबार पनि मुलुकभर सामान्यदेखि भारी वर्षा भएको छ । जसका कारणले कृषी उत्पादनमा नकारात्मक असर पर्ने देखिन्छ भने केहि खोलामा बाढि आउँदा जनधनको नोक्सान हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अर्थतन्त्रमा एक तिहाई योगदान गर्ने कृषीक्षेत्रमा प्रभाव परे यसले अर्थतन्त्रमा नै प्रभाव पार्न सक्दछ भने जनधनको क्षतिले […]

सम्बन्धित सामग्री

नेपालमा यास आँधीको प्रभाव शनिबारसम्म

बंगालको खाडीमा विकसित भएको यास आँधीकोे प्रभाव नेपालमा शनिबारसम्म रहने पूर्वानुमान गरिएको छ । मौसमविद्का अनुसार आँधीको प्रभाव मंगलबारदेखि नै सुरु भएको र यसको प्रभाव अझै शनिबारसम्म रहने छ ।मुलुकका अधिकांश स्थानमा मंगलबारदेखि नै हल्कादेखि मध्यम वर्षा हुँदै आइरहेको थियो । बिहीबारदेखि भने हावाहुरी सहितको वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका […]

'यास' आँधीको प्रभाव नेपालमा पनि, नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं : बंगालको खाडीमा विकास भएको 'यास' सामुद्रिक आँधीको प्रभावले नेपालमा पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले एक सूचना जारी गर्दै आँधीका कारण नेपालको पूर्वी भूभागबाट वर्षा सुरु भई पश्चिमतिर वर्षा हुने सम्भावना रहेको जनाएको हो। विभागले वर्षाका कारण प्रदेश नं. १, वाग्मती,गण्डकी…

चक्रवातको असर मंगलबारदेखि

पूर्वीमध्य बंगालको खाडिमा हाल बिकसित भईरहेको यास आँधीकोे प्रभाव नेपालमा पनि पर्ने भएको छ । मौसमविद्का अनुसार आँधीको प्रभाव मंगलवारदेखि नै पर्ने र मुलुकका अधिकांश स्थानमा हावाहुरी सहितको बर्षाको सम्भावना रहेको पुर्वानुमान गरिएको छ ।मौसम पुर्वानुमान महाशाखाका अनुसार सोमवार हाल पूर्वी मध्य बंगालको खाडिमा रहेको न्यून– चापिय क्षेत्र चक्रवातमा परिणत भईमंगलवारसम्म अति धेरै शक्तिशाली चक्रवातमा […]