२ साउन, काठमाडौं। काठमाडौंको विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा भएको भन्दै सरकारले सतर्क रहन विष्णुमती, धोबीखोला बस्तीमा आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पुर्वानुमान महाशाखाले सोमबार दिउँसो सूचना जारी गर्दै धोवी खोला र विष्णुमतीको पानी बस्ती र सडकसम्मा आउन सक्ने भएकाले साँझ तटीय क्षेत्रमा उच्चा सतर्कता अपनाउन आग्रह गरेको हो । […]
नझस्कनोस् ! बगलीमारा आउन आँट्यो भनेर तपाईंलाई सतर्क गराइ कुनै विवेकशील बगलीमारा झैँ तपाईंकै बगलीतिर हात लम्काउने मेरो योजना छैन । न त दुव्र्यसन र दुराचारले जरो गाड्न आँट्यो भन्ने पीरले सतर्कताको आग्रह नै गरेको हुँ ।
किनभने दुराचार भरसक हाम्रोतर्फबाट नहोस् भन्ने पुनीत भावना राखी हामी त सधैँ सतर्क नै...
चितवन– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचन आउन लागेकाले सतर्क रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । कम्युनिस्ट पार्टी जुनसुकै बेला मिल्न सक्ने भन्दै उनले निर्वाचनमा पार्टीलाई जिताउन सतर्क भएर बस्न आग्रह गरेका हुन् । पूर्व सांसद स्वर्गीय एकनाथ रानाभाटको प्रथम स्मृति सभामा सहभागी हुन शनिबार चितवन आएका महतले कांग्रेसको जिल्ला अधिवेशनले स्थानीय […]
चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचन आउन लागेकाले सतर्क रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । कम्युनिस्ट पार्टी जुनसुकै बेला मिल्न सक्ने भन्दै उनले निर्वाचनमा पार्टीलाई जिताउन सतर्क भएर बस्न आग्रह गरेका हुन् । पूर्व सांसद स्वर्गीय एकनाथ रानाभाटको प्रथम स्मृति सभामा सहभागी हुन शनिबार चितवन आएका महतले काँग्रेसको जिल्ला अधिवेशनले स्थानीय […]
The post कांग्रेस प्रवक्ता महतले भन्छन्, कम्युनिस्टहरू जतिबेला पनि मिल्न सक्छन् appeared first on राजधानी राष्ट्रिय दैनिक.
नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले स्थानीय तहको निर्वाचन आउन लागेकाले सतर्क रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । कम्युनिस्ट पार्टी जुनसुकै बेला मिल्न सक्ने भन्दै उनले निर्वाचनमा पार्टीलाई जिताउन सतर्क भएर बस्न आग्रह गरेका हुन् । पूर्व सांसद स्वर्गीय एकनाथ रानाभाटको प्रथम स्मृति सभामा सहभागी हुन शनिबार चितवन आएका महतले काँग्रेसको जिल्ला अधिवेशनले स्थानीय तहको निर्वाचनलाई प्रभाव पार्न पनि नहुने बताए । काँग्रेस चितवनको जिल्ला अधिवेशन १३ फागुनमा गर्ने काँग्रेसले निर्णय गरेको
काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोनाझैं प्रतिगमनको पनि नयाँ भेरियन्ट आउनसक्ने बताएका छन्। पहिलो भेरियण्टले संविधानको सशरीर हत्या गर्न खोजेको उल्लेख गर्दै उनले दोस्रो भेरियण्ट संविधानको आत्मा मार्नेगरी आउनसक्ने बताए। एमालेको माधवकुमार नेपालपक्षले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता गरेर पार्टी अध्यक्ष केपी ओलीसँग सहमति गर्ने चर्चा चलिरहँदा भट्टराईले ट्वीटरमा यस्तो लेखेका हुन्।उनले ढुक्क भएर आ–आफ्ना पार्टी वा गुटतिर नफर्कन भनेका छन्।
काठमाडाैँ – देशका विभिन्न स्थानमा वर्षा भइ नदीहरुमा बाढी आउन सक्ने भएकाेले तटीय क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ। आज (मंगलबार)कन्काई, कोशी, कमला, बागमती, नारायणी जलाधारका केही स-साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाव केही बढ्ने र केही स-साना नदीमा आकस्मिक बहाब हुन सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता […]
कोरोनाभाइरसको दोस्रो लहरले सताइरहेको बेलामा तेस्रो लहर अक्टोबर महिनामा आउने सम्भावना रहेको विज्ञहरूले चेतावनी दिएका छन् ।
दोस्रो लहरमा पर्याप्त तयारी नगरेपछि कठोर आलोचना खेपेको भारत सरकार तेस्रो लहरका लागि सतर्क छ । अस्पताल, शय्या, भेन्टिलेटर सबैको पूर्ण व्यवस्था गरिएको छ । दिल्ली उच्च अदालतले पनि केन्द्र र दिल्ली सरकारलाई नोटिस जारी गर्दै तेस्रो लहर धेरै टाढा नभएको चेतावनी दिएको छ ।
तर तेस्रो लहरलाई अहिलेको भन्दा सुव्यवस्थित तरिकाले सामना गर्न सकिने विज्ञहरू बताउँछन् । यस तेस्रो लहरले थप एक वर्ष जोखिम तेर्स्...
आँधी आउन लागेको छ सबै स्तब्ध छन् कुनै आवाज छैन- ढुङ्गाजस्तै यतिबेला बाघ पनि खरायोसँग सतर्क छ आँधी आउन लागेको छ र सबै थरथर कामिरहेका छन् – अग्ला घरका बैठक र बार्दलीहरू जस्तै धरहरा फेरि टुक्रिने डरले कामिरहेछ – मानिसहरूभन्दा अग्लो हुनुको घमण्ड यति बेला पीडामा अनुवाद भैरहेछ र पीडामाथि थप्पड हिर्काउन आँधी आउँदै […]
काठमान्डाैं / राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोरोना भाइरस (कोभिड–१९) को ‘सेकेन्ड वेभ’ आउन सक्ने अवस्थालाई मध्यनजर गरी थप सतर्कता अपनाउन र स्वास्थ्य सुरक्षा कायम गर्न सरकारलाई निर्देशन दिएको छ। कोरोनाको सेकेन्ड वेभ पहिलेको भन्दा ७० प्रतिशत संक्रामक हुन सक्ने र विश्वका धेरै देशमा फैलिने क्रममा रहेकाले यसलाई समयमै रोकथाम गर्न विशेष सतर्कता अपनाउनुपर्ने...
The post कोरोना ‘सेकन्ड वेभ’ प्रति सतर्क रहन निर्देशन appeared first on Purbeli News.