नझस्कनोस् ! बगलीमारा आउन आँट्यो भनेर तपाईंलाई सतर्क गराइ कुनै विवेकशील बगलीमारा झैँ तपाईंकै बगलीतिर हात लम्काउने मेरो योजना छैन । न त दुव्र्यसन र दुराचारले जरो गाड्न आँट्यो भन्ने पीरले सतर्कताको आग्रह नै गरेको हुँ ।
किनभने दुराचार भरसक हाम्रोतर्फबाट नहोस् भन्ने पुनीत भावना राखी हामी त सधैँ सतर्क नै...