प्रतिगमनको नयाँ भेरिएन्ट आउन सक्छ, सतर्क रहौं–डा. बाबुराम भट्टराई

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोनाझैं प्रतिगमनको पनि नयाँ भेरियन्ट आउनसक्ने बताएका छन्। पहिलो भेरियण्टले संविधानको सशरीर हत्या गर्न खोजेको उल्लेख गर्दै उनले दोस्रो भेरियण्ट संविधानको आत्मा मार्नेगरी आउनसक्ने बताए। एमालेको माधवकुमार नेपालपक्षले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता गरेर पार्टी अध्यक्ष केपी ओलीसँग सहमति गर्ने चर्चा चलिरहँदा भट्टराईले ट्वीटरमा यस्तो लेखेका हुन्।उनले ढुक्क भएर आ–आफ्ना पार्टी वा गुटतिर नफर्कन भनेका छन्।

सम्बन्धित सामग्री

कांग्रेस पनि आओस्, सरकार चलाओस् : बाबुराम भट्टराई (भिडियो)

४ माघ, काठमाडौं । नयाँ नेपाल बनाउने भन्थे डा. बाबुराम भट्टराई । अहिले त त्यो शब्दै बिर्सन लागिसकेको हुनुपर्छ उनले र उनको पुस्ताका नेताहरुले । उनको नयाँ शक्ति पनि यस्तै भयो । विकल्पको बहसले त बहसकै विकल्प माग गर्‍यो । त्यसैले हामीले सोध्यौं– अब तपाईंका कुरा युवाहरुले किन सुन्ने ? यसको जवाफ तलको अन्तर्वार्तामा छैन […]

किन झन्-झन् अलोकप्रिय बन्दै छन् डा. बाबुराम भट्टराई?

काठमाडौँ– पछिल्लो समयमा जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएर नयाँ पार्टी निर्माणको तयारीमा जुटेका डा.बाबुराम भट्टराईको राजनीतिले अबको दिनमा झन् खस्केला वा यसले कुनै चमत्कारिक उचाइ लेला? वि. सं. २०७२ सालमा संविधान निर्माणपछि माओवादी पार्टी परित्याग गरेका भट्टराईले पछिल्लो आठ वर्षमा पाँच वटा राजनीतिक दलमा आवद्ध भएर झन् पछि झन् राजनीतिक साख अधोगतितर्फ धकेल्दै […]

जसपा बाबुराम भट्टराई पक्षको केन्द्रीय समिति विस्तारित बैठक बस्दै

आज जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक बस्दैछ।...

बाबुराम भट्टराई पक्षले बोलायो विस्तारित बैठक

काठमाडौँ । फुटको संघारमा पुगेको जनता समाजवादी पार्टीको डा. बाबुराम भट्टराई पक्षले विस्तारित बैठक बोलाएको छ । आगामी २९ र ३० गतेका लागि काठमाडौँमा विस्तारित बैठक बोलाइएको नेता गंगा नारायण श्रेष्ठले जानकारी दिए ।

एमसिसीको विरोध आवश्यक छैन : डा. बाबुराम भट्टराई

सिन्धुली । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) को विषयमा बहस आवश्यक नरहेको बताए । उनले एमसिसिका विषयमा राज्यको स्पष्ट नीति हुनुपर्ने बताउँदै नेपाल सरकारको विदेशी सहयोग बन्द गर्ने नीति नभएकाले एमसिसीको विरोध आवश्यक नरहेको बताए । मंगलबार जसपाको सुज अभियान उद्घाटनका लागि […] The post एमसिसीको विरोध आवश्यक छैन : डा. बाबुराम भट्टराई appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बल्ल पछिल्लो परिवर्तनका वाहक शक्ति एक ठाउँमा उभियौं– डा. बाबुराम भट्टराई

काठमाडौं, साउन ३ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीभित्रको विवादका कारण देशमा संकट आएको भन्दै यो समस्या आफ्ना पार्टी जसपा र अरु दलमा पनि देखिएको बताउनुभएको छ । जसपा मात्रै एक ढिक्का भइदिएको भए पनि निकास आउन सक्थ्यो भन्दै भट्टराईले भन्नुभयो, ‘हामी आपसमा झगडा गर्न थाल्यौं, फेरि हाम्रा साथीहरु ठीक […]

डा. बाबुराम भट्टराई र विप्लवबीच भेटवार्ता

काठमाडौं । जनता समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई र नेकपा माओवादीका महासचिव नेत्र बिक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । भट्टराई निवासमा भएको भेटवार्तामा भट्टराई पत्नी हिसिला यमी र माओवादीका अर्का नेता धर्मेन्द्र बाँस्ताेलाको उपस्थीति रहेको थियो । राजनीतिक विषयमा छलफल भएको बताएको छ । पछिल्लो समयमा राजनीतिक भेटघाटमा सक्रिय रहनु भएका विप्लवले आज […]

धारा ७६(५) हाम्रो विशेष प्रावधान हो, रोइलो नगरौं ! : डा बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी दलका संयोजक बाबुराम भट्टराईले सर्वोच्चको आदेशपछिको कुरा बझ्नुपर्ने बताउनु भएको छ । भट्टराईले हाम्रो शासकीय प्रणाली परम्परागत संसदीय प्रणाली हैन : त्यो भन्दा विकसित र परिमार्जित प्रणाली भएकाले सर्वोच्चको आदेशपछिको कुरा बझेर मान्नुपर्ने बताउनु भएको हो । भट्टराईले समाजिक सञ्जाल टुइटरमा लेख्नुहुन्छ ‘भनिन्छ- उत्तमले आफै कुरा बुझ्छ, मध्यमले अरूले भनेपछि बुझ्छ, […]