अमेरिकी अदालतद्वारा जमाल खग्गोशी मुद्दामा युवराजविरुद्धको मुद्दा खारेज

अमेरिकी अदालतले साउदी पत्रकार जमाल खग्गेशीको मृत्युको सम्बन्धमा युवराज मोहम्मद बिन सलमानविरुद्ध दायर गरेको मुद्दा खारेज गरेको छ । यो मुद्दा जमाल खग्गोशीकी प्रेमिकाले दायर गरेकी थिइन् ।वासिङ्टनको संघीय न्यायाधीशले आफ्नो फैसला सुनाउँदै राष्ट्रपति जो बाइडेनले दिएको इम्युनिटी (छूट)का कारण मुद्दा खारेज गरिएको बताए ।अमेरिकी जिल्ला न्यायाधीश जोन बेट्सका अनुसार उनी मुद्दा खारेज गर्न हिचकिचाइरहेका थिए, तर बाइडेन प्रशासनको निर्णयका कारण उनीहरुसँग कुनै विकल्प थिएन ।२५ पृष्ठको निर्णयमा न्यायाधीश जोन बेट्सले

सम्बन्धित सामग्री

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानविरूद्धको मानहानि मुद्दा खारेज

मुद्दामा पाकिस्तानका पूर्व प्रधान न्यायाधीशले २७ जुन २०१४ मा इमरान खानद्वारा सार्वजनिक एक वक्तव्यमा आफूविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप लगाएका थिए।...

एनसेल कर मुद्दा फैसला सरकारको पक्षमा

एनसेलको करसम्बन्धी मुद्दामा नेपाल सरकारको जित भएको छ । नेपालमा द्विपक्षीय लगानी सम्झौताविरूद्ध काम भएको, राज्यले न्याय नदिएको र कर लगाएको भन्दै आजियटा ग्रुपले करिब ५० करोड अमेरिकी डलर बराबरको क्षतिपूर्ति दाबी गरेकामा इन्टरनेसनल सेन्टर फर दि सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आइसिएसआइडी) मुद्दा खारेज गरेको हो । आजियटा ग्रुपले २०७६ वैशाखमा मुद्दा दायर गरेको थियो […]

अभिनेत्री शिल्पा शेट्टीलाई चुम्बन प्रकरणमा अदालतबाट राहत

एजेन्सी । भारतीय अभिनेत्री शिल्पा शेट्टीले १६ वर्ष पुरानो एक चुम्बन प्रकरणमा अदालतबाट राहत पाएकी छन् । सन् २००७ मा हलिउड अभिनेता रिचर्ड गेरेले एक सार्वजनिक कार्यक्रममा अभिनेत्रीलाई चुम्बन गरेका थिए । मुम्बई सेसन अदालतले सोमबार २००७ को यो अश्लिलता मुद्दामा शिल्पालाई सफाइ दिने आदेशविरुद्ध दायर गरेको मुद्दा खारेज गरेको छ । सार्वजनिक कार्यक्रमको स्टेजमा […]

लुम्बिनीकी मन्त्री रायमाझीको सांसद पद रिक्त कि कायम ?

११ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशकी कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले दायर गरेको एउटा मुद्दामा उनले नै तारेख टुटाएको भन्दै गत बुधबार सर्वोच्च अदालतले मुद्दा खारेज गरिदियो । जनता समाजवादी पार्टीकी सांसद रायमाझीको उक्त मुद्दा खारेज भएपछि त्यही मुद्दामा दिएको अन्तरिम आदेशका कारण कायम रहेको उनको सांसद पद पनि नरहेको […]

के आज रिहाई होलान् त आर्यन खान

एजेन्सी, ९ कात्तिक । लागुऔषध मुद्दामा बलिउडका सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान हाल न्यायिक हिरासतमा छन् । आर्यनको मुद्दामा आज बम्बई उच्च अदालतमा सुनुवाई हुनेछ । २० अक्टोबरमा मुम्बइृको सेन्सस अदालतले आर्यनको धरौटी मुद्दा खारेज गरेको थियो । उनलाई ३० अक्टोबरसम्मलाई न्यायिक हिरासतमा पठाएको छ । तर, यसैबीच आर्यनको वकिलले बाम्बे उच्च अदालतमा धरौटी […]

रोनाल्डोलाई बलात्कार मुद्दामा राहत, मुद्दा खारेज गर्न अदालतको सिफारिस

२२ असोज, काठमाडौं । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलाई बलात्कारसम्बन्धी पुरानो मुद्दामा राहत मिलेको छ । अमेरिकाको एक अदालतले उक्त मुद्दा खारेज गर्न सिफारिस गरेसँगै उनलाई राहत मिलेको हो । बलात्कारको आरोपमा रोनाल्डोविरुद्ध दर्ता भएको देवानी मुद्दालाई अमेरिकाको लस भेगासस्थित अदालतले खारेज गर्न सिफारिस गरेको छ । अदातलको उक्त निर्णयसँगै आफूमाथि लागेको बलात्कारको आरोपबाट रोनाल्डो मुक्त […]

अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशलाई सफाई

अदालतको अवहेलनासम्बन्धी मुद्दामा चार जना पूर्व प्रधानन्यायाधीशले सफाई पाएका छन् । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलासले पूर्व प्रधानन्यायाधीशमाथि लागेको अवहेलना मुद्दा खारेज गरिदिएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रतिनिधिसभा विघटनको निर्णय गर्दा सो निर्णय असंवैधानिक भएको दाबी गर्दै चारजना पूर्व प्रधानन्यायाधीशहरूले संयुक्त विज्ञप्ति निकालेका थिए । पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण

फाइभ-जी सुरक्षित छ भनी प्रमाणित गर्न भारत सरकारलाई अभिनेत्री जुही चावलाको माग

भारतीय अभिनेत्री जुही चावलाले फाइभ-जी मोबाइल टेक्नोलोजी लागू गर्ने निर्णय रोकी पाउँ भन्दै दिल्लीको उच्च अदालतमा मुद्दा हालेकी थिइन्। जुहीले दर्ता गराएको मुद्दामा फाइभ-जीले मानिस र वन्यजन्तुमा आरएफ रेडिएसन पैदा गर्ने र यसले सबैलाई निकै हानी गर्ने दाबी गरिएको थियो। मुद्दा दर्ता गरेपछि दिल्ली उच्च अदालतले उनको मुद्दा खारेज गर्नुका…