भारतीय अभिनेत्री जुही चावलाले फाइभ-जी मोबाइल टेक्नोलोजी लागू गर्ने निर्णय रोकी पाउँ भन्दै दिल्लीको उच्च अदालतमा मुद्दा हालेकी थिइन्।
जुहीले दर्ता गराएको मुद्दामा फाइभ-जीले मानिस र वन्यजन्तुमा आरएफ रेडिएसन पैदा गर्ने र यसले सबैलाई निकै हानी गर्ने दाबी गरिएको थियो।
मुद्दा दर्ता गरेपछि दिल्ली उच्च अदालतले उनको मुद्दा खारेज गर्नुका…