रोनाल्डोलाई बलात्कार मुद्दामा राहत, मुद्दा खारेज गर्न अदालतको सिफारिस

२२ असोज, काठमाडौं । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलाई बलात्कारसम्बन्धी पुरानो मुद्दामा राहत मिलेको छ । अमेरिकाको एक अदालतले उक्त मुद्दा खारेज गर्न सिफारिस गरेसँगै उनलाई राहत मिलेको हो । बलात्कारको आरोपमा रोनाल्डोविरुद्ध दर्ता भएको देवानी मुद्दालाई अमेरिकाको लस भेगासस्थित अदालतले खारेज गर्न सिफारिस गरेको छ । अदातलको उक्त निर्णयसँगै आफूमाथि लागेको बलात्कारको आरोपबाट रोनाल्डो मुक्त […]

सम्बन्धित सामग्री

रामदेव र बालकृष्णको अवहेलना मुद्धा खारेज

अदालतको अवहेलना मुद्दा खारेज गर्दै भविष्यमा अदालतको आदेश उल्लंघन नगर्न चेतावनी दिएको छ ।

रामदेव र बालकृष्णको अवहेलना मुद्धा खारेज

अदालतको अवहेलना मुद्दा खारेज गर्दै भविष्यमा अदालतको आदेश उल्लंघन नगर्न चेतावनी दिएको छ ।

जोकोभिचले हारे मुद्दा : अस्ट्रेलियन ओपन रक्षा गर्ने सपना अधुरै

विश्वका नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले अस्ट्रेलियन ओपन गुमाउने भएका छन्।अस्ट्रेलियाले दोस्रो पटक पनि उनको भिसा रद्द गरेपछि उनी अदालत पुगेका थिए।तर अदालतले दोस्रो पटक भने अस्ट्रेलियाली सरकारको पक्षमा फैसला गरेपछि जोकोभिचले अस्ट्रेलिया छाड्नु पर्ने भएको हो।जोकोभिचलाई ३ वर्ष अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध लाग्ने जोखिमसमेत रहेको छ।प्रधानन्यायाधीशले जोकोभिचको मुद्दा खारेज गरिएको जानकारी दिएका थिए।अदालतको निर्णयपछि उनले भने, 'निर्णय अत्यन्त निराशाजनक रह्यो। तर म निर्णय स

अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशलाई सफाई

अदालतको अवहेलनासम्बन्धी मुद्दामा चार जना पूर्व प्रधानन्यायाधीशले सफाई पाएका छन् । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलासले पूर्व प्रधानन्यायाधीशमाथि लागेको अवहेलना मुद्दा खारेज गरिदिएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रतिनिधिसभा विघटनको निर्णय गर्दा सो निर्णय असंवैधानिक भएको दाबी गर्दै चारजना पूर्व प्रधानन्यायाधीशहरूले संयुक्त विज्ञप्ति निकालेका थिए । पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण

पत्नी हत्याको आरोपमा शशि थरुरलाई सफाइ

काठमाण्डौ – दिल्लीको एक अदालतले भारतीय कांग्रेसका नेता शशि थरुरलाई उनकी पत्नी सुनन्दा पुष्करको हत्याको सबै आरोपमा सफाइ दिएको छ ।  अदालतको प्रमाणको कमीको आधारमा थरुरमाथि आत्महत्या दुरुत्साहनको मुद्दा खारेज गरेको बीबीसीमा उल्लेख छ ।  सुनन्दा पुष्कर सन् २०१४ जनवरी १७ मा दिल्लीको एक पाँच तारे होटलमा मृत भेटिएकी थिइन् ।  सुरुमा उनको मृत्युलाई आत्महत्या मानिएको थियो तर पछि दिल्ली प्रहरीले उनको हत्या भएको बताएको थियो । यद्यपि दिल्ली प्रहरीले कुनै संदिग्धको नाम लिएको थिएन ।  सन् २०१८ मा दिल्ल...

अदालतमा विचाराधीन स्टिङ अपरेशनका ४०० मुद्दा खारेज हुने

८ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेशनका आधारमा मात्रै दायर गरेका ४ सय मुद्दा खारेज हुने भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार स्टिङ अपरेशन गरेर संकलित प्रमाण ग्रहण योग्य नरहेको भन्दै …

पूर्वप्रधानन्यायाधीश पराजुलीविरुद्धको मुद्दा सर्वोच्चद्वारा खारेज

काठमाडौ । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरेको छ।    कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलास बिहीबार अवहेलनासम्बन्धी मुद्दा चलाउनुपर्ने प्रमाण फेला नपरेको उल्लेख ...

पूर्वप्रधानन्यायाधीश पराजुलीको अवहेलनासम्बन्धी मुद्दा खारेज

काठमाडौँ, वैशाख ६ – सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरेको छ ।  कामु ...