देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्छ : अधिवक्ता खरेल

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदक पक्षको बहस सकिँदै छ । आजको बहसमा वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्ने बताएका छन् । खरेलले इजलासमा बहस गर्दै देउवाले बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष दाबी गरेकाले उनलाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्ने जिकिर गरेका हुन् । ‘‍अहिलेसम्म बहुमत कायम राखेका […]

सम्बन्धित सामग्री

उम्मेदवार छनोट गर्दा ‘प्राइमरी इलेक्सन’ को व्यवस्था हुनुपर्छ : अधिवक्ता अर्याल

अधिवक्ता ओमप्रकाश अर्यालले पार्टीभित्र उम्मेदवार छनोट गर्दा ‘प्राइमरी इलेक्सन’को व्यवस्था हुनुपर्ने बताएका छन् । निर्वाचन पर्यवेक्षण समिति नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘समसामयिक राजनीतिक परिप्रेक्ष्यमा हाम्रो निर्वाचन पद्धति र शासकीय प्रबन्ध’ विषयक अन्तरक्रियामा बोल्दै अधिवक्ता अर्यालले उम्मेदवार छनोट गर्दा पार्टीभित्र ‘प्राइमरी इलेक्सन’ गर्ने व्यवस्था हुनुपर्ने बताएका हुन् । उनले दलहरुलाई ‘प्राइमरी इलेक्सन’ का लागि निर्वाचन आयोगले

माओवादी केन्द्रले वैधानिकता गुमाएको छ, खारेज हुनुपर्छ– अधिवक्ता बुढाथोकी

बुधबार नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेताहरूको साथमा निर्वाचन आयोग पुगेर अधिवक्ता बुढाथोकीले माओवादी केन्द्रको वैधानिकता समाप्ता भएकाले दर्ता खारेजीको माग गर्नुभएको हो ।

ओलीका निजी वकिलको निवेदकका वकिललाई प्रश्न : घरमा आमाहरू छन् कि छैनन्?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट संवैधानिक इजलासमा बहस गरेका अधिवक्ता सिपी रेग्मीले प्रतिनिधिसभा विघटन संविधान बमोजो भएको बताएका छन्। फागुन ११ मा प्रतिनिधिसभा पुन:स्थापनाको फैसला बमोजिम नै अहिले प्रतिनिधिसभा विघटन भएको उनले बताए। 'फागुन ११ को फैसला बमोजिम भएको छ। विघटन ओके हुनुपर्छ। रिट खारेज हुनुपर्छ। दलको समर्थन…

'बजार नियमन गर्ने निकायमाथि नै नियमन हुनुपर्छ'

उपभोक्ता विज्ञ एवं अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले उपभोक्ता हित संरक्षणको लागि बजार नियमन गर्ने निकायलाई नै नियमन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्