काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट संवैधानिक इजलासमा बहस गरेका अधिवक्ता सिपी रेग्मीले प्रतिनिधिसभा विघटन संविधान बमोजो भएको बताएका छन्।
फागुन ११ मा प्रतिनिधिसभा पुन:स्थापनाको फैसला बमोजिम नै अहिले प्रतिनिधिसभा विघटन भएको उनले बताए।
'फागुन ११ को फैसला बमोजिम भएको छ। विघटन ओके हुनुपर्छ। रिट खारेज हुनुपर्छ। दलको समर्थन…