काठमाडौं, ८ माघ । बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र महतोले निर्वाचन भनेको लोकतन्त्रको मेरुदण्ड भएको भन्दै समयमै स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिए । उनले भने–‘हामी लोकतन्त्रमा विश्वास गर्छौं । निर्वाचन भनेको हाम्रो आधारभूत कुरा हो । लोकतन्त्रको मेरुदण्ड भनेको जनताद्धारा शासन गर्ने कुरा हो । आफ्ना प्रतिनिधिमार्फत स्वयम शासन प्रणाली सञ्चालन गर्ने हो । यसको […]