काठमाडौं, २० पुष । संविधानविद् पृथ्वीनाथ राईले अपवित्र गठबन्धन बनाएर न्यायालयजस्तो पवित्र ठाउँलाई अस्तव्यस्त बनाईएको आरोप लगाएका छन् । उनले भने,‘अपवित्र गठबन्धन बनाएर अहिले उनीहरुले नारा जुलुस गरिरहेका छन्, उनीहरुलाई लाज हुनुपर्छ। के यसरी नाराबाजी गरेर संविधानलाई तोडमोड गर्न पाईन्छ ? रुल अफ ल खोई त ?’ हिजो रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा बोल्दै राईले […]