१/२ वर्षमा ‘म एक्लो हुँ ’ भन्नुपर्ने हो कि? : प्रचण्ड

‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उनले आफ्नो दिमागमा कहिलेकाँही त्यस्तो खालको चिन्तन आउने गरेको उल्लेख गर्दै त्यसबारे चिन्तनमनन गरी दिन पनि वाम बुद्धिजीविहरुलाई आग्रह ग...

सम्बन्धित सामग्री

प्रचण्ड मन्त्रिपरिषदमा एक्लो दलित सदस्य

३ माघ, काठमाडौं । नवगठित मन्त्रिपरिषदमा दलित समुदायबाट स्थान प्राप्त गर्ने एकल पात्र सुशीला श्रीपाली बनेकी छन् । नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको राज्यमन्त्रीमा श्रीपालीलाई मन्त्रिपरिषद्मा पठाएको छ । श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । उक्त मन्त्रालयको मन्त्रीमा माओवादीकै सुदन किराँती छन् । पहिलो पटक सांसद बनेकी श्रीपालीको राजनीतिक […]

सिंगो मानवका लागि जनयुद्ध गरियो, अहिले एक्लो महसुस हुन थाल्यो : प्रचण्ड

सिंगो मानवका लागि जनयुद्ध गरियो, अहिले एक्लो महसुस हुन थाल्यो : प्रचण्ड

‘करोडौँ मान्छेका बीचमा पनि कहिलेकाहीँ एक्लो महसुस हुन्छ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रायः पछिल्ला अभिव्यक्तिहरूमा निकै भावुकता मिसिने गरेको छ । यसको एक उदाहरण हो मंगलबार काठमाडौँमा भएको एउटा कार्यक्रममा उनले दिएको अभिव्यक्ति । माओवादी केन्द्रका सांसदसमेत रहेका नेता सुदन किराँतीले लेखेको ‘पलपलको मृत्यु’ नामक पुस्तकको विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्डले झण्डै ११ मिनेटको छोटो मन्तव्य राखे । तर त्यो मन्तव्यमा प्रचण्ड निकै भावुक मात्रै बनेनन्, जीवनको सार्थकता र गर्वबोध गर्न आफूलाई निकै गाह्रो

करोडौँ मानिसको बीचमा छु, तर एक्लो महसुस हुन थालेको छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाखौँ करोडौँ मानिसका बीचमा रहे पनि अहिले एक्लो महसुस हुन थालेको बताएका छन् ।  मंगलबार काठमाडौंमा माओवादी केन्द्रका नेता सुदन किरातीको जेल जीवनको अनुभवमा आधारित पुस्तक ‘पल पलको मृत्यू’को लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले एक्लो महसुस भएको बताएका हुन् ।  जनयुद्धका बेला सिंगो मानव...

करोडौँको बीचमा छु, तर एक्लो महसुस हुन थाल्यो : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाखौँ करोडौँ मानिसका बीचमा रहे पनि अहिले एक्लो महसुस हुन थालेको बताएका छन् ।  मंगलबार काठमाडौँमा माओवादी केन्द्रका नेता सुदन किराँतीको जेल जीवनको अनुभवमा आधारित पुस्तक ‘पल पलको मृत्यु’को लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले एक्लो महसुस भएको बताएका हुन् ।  जनयुद्धका बेला सिङ्गो मानव जातिको लागि काम […]

करोडौंको बीचमा पनि आजभोली एक्लो महशुस हुन थालेको छ : प्रचण्ड (भिडियो)

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजभोलि एक्लो महशुस हुन थालेको बताएका छन् । उनले जनयुद्धको बेला एक्लै जंगमा हिड्दा लाखौं मानिससँगै भएको अनुभुति हुने बताउँदै अहिले करोडौेंको बीचमा पनि एक्लो महशुस हुन थालेको जिकिर गरे । सुदन किराँतीको कृति ‘पलपलको मृत्यु’ लोकार्पणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्ध समाजको परिवर्तन र मानवजाति कै […]

प्रचण्डको स्पष्टीकरण- म एक्लो भएर आत्महत्या गर्छु भनेको होइन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न अभिव्यक्तिका कारण विवादीत बन्ने गरेका छन्। उनको अभिव्यक्तिको विरोध पार्टीकै कार्यकर्ताहरुले गर्न थालेका छन्।

प्रचण्डलाई महेश बस्नेतको जवाफः ‘तपाई नेपालको राजनीतिबाट एक्लिँदै हुनुहुन्छ’

प्रमुख प्रतिपक्षी एमाले केन्द्रीय सदस्य महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको राजनीतिबाट एक्लो हुँदै गइरहेको बताएका छन् ।

प्रचण्ड एक्लो उम्मेदवार, प्रधानमन्त्री बन्न संसदमा बहुमत देखाउनुपर्ने !

काठमाडौं, १८ साउन — नेकपा एमालेले प्रधानमन्त्री पदमा उम्मेदवारी नदिने बताएपछि प्रधानमन्त्री निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक्लो उम्मेदवार बन्ने लगभग पक्का भएको छ । उम्मेदवारी मनोनयनका लागि अपराह्न ४ बजे सम्मको समय भएपनि अन्य दलले दरखास्त फारम लगेका छैनन् । एकमात्र उम्मेदवारी परेपछि के प्रचण्ड निर्विरोध प्रधानमन्त्री निर्वाचित हुन्छन् ? संसद सचिवालयका …