काठमाडौँ- दुई दिनयता नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ताका लागि निकै प्रयास भए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग मिलेर सरकार बनाएपछि अध्यक्ष नेपाल एक्लो भएका छन् । नेपालले आफूलाई एक बचन पनि नसोधी प्रचण्ड बालकोट पुगेर प्रधानमन्त्री बनेको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि […]