नेपाली सेनाले रिक्त पदका लागि करिब २ हजार ६०१ कर्मचारी माग गरेको छ। सहायक पण्डित, अमल्दार कर्मचारी, ड्राइभर, कुचीकार, सूचीकार, केशकर्तक, धोवी, सिकर्मी लगायत पदका लागि यो संख्यामा कर्मचारी माग गरिएको हो। विभिन्न पदअनुसार भर्ना केन्द्रहरु जंगी अड्डा काठमाडौं, इटहरी, उदयपुर, ओखलढुंगा, पाँचथर, बारा, धनुषा, मकवानपुर, सिन्धुली, दोलखा, सर्लाही, पोखरा, बागलुङ, गोरखा, तनहुँ बुटवल, नेपालगन्ज,…