कतिपय पण्डित र राजनीतिज्ञले किन अमेरिकी सेनाले अमेरिकामा कोरोना भाइरसको विस्तार रोक्ने काम गरिरहेको छैन भनी सोधिरहेका छन् ।
आइतरबार न्युयोर्क टाइम्सको विचार पृष्ठमा न्युयोर्कका गभर्नर आन्द्रे कुमोले राष्ट्रपति ट्रम्पलाई इन्जिनियरहरुको आर्मी कप्र्स प्रयोग गर्न आग्रह गरेको प्रकाशित गरेको थियो । पूर्वउपराष्ट्रपति जोइ बिडेनले रक्षा विभागले परिचालनका लागि योजना बनाउनुपर्ने बताएका थिए ।
यद्यपि केही नेसनल गार्ड युनिटहरूले केही लजिस्टिक सामग्रीका साथ सहयोगमा सहभागी भएको थियो । तर, चिकित्सा सहयोग प्रदान गर्ने अमेरिकी सेनाको क्षमता सीमित छ ।