मन्त्रिमण्डल चाँडै बिस्तार हुन्छ : कर्णाली प्रदेश मुख्यमन्त्री शाही

हुम्ला – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिमण्डल चाँडै बिस्तार हुने बताएका छन् । हुम्लाका सरकारी कार्यालयका प्रमुखसँगको छलफल कार्यक्रममा मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । सरकार गठन गलत्तै तिहारको बिदा परेको कारण मन्त्रिमण्डल बिस्तारमा केही ढिलाई भएपनि अब चाँडै मन्त्रीहरु थपिने उनले बताए । गठबन्धन दलका नेताहरुबीच सरकार बिस्तारबारे छलफल चली रहेको उनले बताए […]

सम्बन्धित सामग्री

कोशीमा मन्त्रिपरिषद् चाँडै बिस्तार हुन्छ: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चाँडै मन्त्रिपरिषद् बिस्तार गर्ने बताएका छन्।

भारदह अस्पतालमा थप शैयासँगै सेवा बिस्तार

राजविराज । स्वास्थ्य सेवा बिस्तार गर्ने उद्देश्यले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित भारदह अस्पतालमा शैया थपिनुका साथै सेवा बिस्तार गरिएको छ । साविकको भवनसँगै मधेश प्रदेश सरकारको लगानीमा थप नयाँ भवन निर्माण गरेर प्रसुती तथा शल्यक्रिया कक्ष बिस्तार गरिएको हो । यस्तै १५ शैयाको स्वीकृती पाएर संचालनमा रहेको अस्पतालमा बिरामीको बढ्दो चापलाई ध्यानमा राखी १८ शैया […] The post भारदह अस्पतालमा थप शैयासँगै सेवा बिस्तार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पृथ्वी राजमार्ग बिस्तार कार्य

तनहुँ, १८ फागुन । पृथ्वी राजमार्ग सडक खण्डअन्र्तगत तनहुँको म्याग्दे गाउँपालिका क्षेत्रमा सडक बिस्तार कार्य गर्दै कामदार । राजमार्गको सडक बिस्तार कार्य तीव्रगतिमा भइरहेको छ । रासस

आन्तरिक खपत र निर्यात प्रबर्द्धनका लागि पूर्वाधार बिस्तार गर्दै प्राधिकरण

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् आपूर्तिलाई भरपर्दो तथा विश्वसनीय बनाउन र बस्ती बिस्तार तथा औद्योगिक करिडोर स्थापनाको सम्भावना भएका ठाउँलाई लक्षित गरी प्रसारण तथा वितरण पूर्वाधार बिस्तार गर्न लागिएको बताए।...

हिमशिखरको तेस्रो शाखा बिस्तार

धनगढी । हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो शाख बडैपुरमा बिस्तार भएको छ । संस्थाले कैलालीको गौरीगंगा नगरपालिकामा शाखा विस्तार गरेको हो । सो शाखाको सुदूरपश्चिम प्रदेशका भौतिक पुर्बाधार विकास मन्त्री दीर्घ सोडारीले एक कार्यक्रमकाबीच उद्घाटन गरे । उद्घाटनका क्रममा मन्तव्य व्यक्त गर्दै मन्त्री सोडारीले हिमशिखर सहकारीले विगतका वर्षदेखि नमूना काम गर्दै आएको प्रशंसा गरे । […] The post हिमशिखरको तेस्रो शाखा बिस्तार appeared first on राजधानी राष्ट्रिय दैनिक.

महारानीथानमा सडक बिस्तार र कालोपत्रे

बेनी नगरपालिका–७ स्थित बेनी–अथुङ्गे सडकको महारानी थान खण्डको सडक विस्तार र कालोपत्रे भएको छ । सडक बोर्ड र बेनी नगरपालिकाको लागत साझेदारीमा कमलजैसी मन्दिरदेखि महारानी थान नजिकैको पहिरासम्मको सडक बिस्तार गरेर कालोपत्रे गरिएको हो । सडक बिस्तार र कालोपत्रे भएसँगै साघुरो र जीर्ण सडकमा जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।      साँघुरो ठाउँमा सडक बिस्तार गरेर नाली, पर्खाल निर्माण र कालोपत्रे गरिएको बेनी नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले बताए । तीन सय मिटर आरसिसी नाली बन...

महारानीथानमा सडक बिस्तार र कालोपत्रे

म्याग्दी । बेनी नगरपालिका–७ स्थित बेनी–अथुङ्गे सडकको महारानी थान खण्डको सडक विस्तार र कालोपत्रे भएको छ । सडक बोर्ड र बेनी नगरपालिकाको लागत साझेदारीमा कमलजैसी मन्दिरदेखि महारानी थान नजिकैको पहिरासम्मको सडक बिस्तार गरेर कालोपत्रे गरिएको हो । सडक बिस्तार र कालोपत्रे भएसँगै साघुरो र जीर्ण सडकमा जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । साँघुरो ठाउँमा […]

विज्ञापनको बजार बिस्तार गर्नुपर्छ : व्यवसायी

विज्ञापन व्यवसायी तथा उद्योगीहरूले विज्ञापनको बजार बिस्तार गर्नुपर्ने बताएका छन् । विज्ञापन (नियमन गर्ने) ऐन २०७६ जारी गरिएको दुई वर्ष पूरा भएको अवसरमा सोमबार काठमाडौंमा आयोजित विज्ञापन दिवस तथा अन्तरक्रिया कार्यक्रममा विज्ञापन व्यवसायी तथा उद्योगीहरूले विज्ञापनको बजार बिस्तार गर्नुपर्ने बताएका हुन् ।व्यवसायीहरूले विज्ञापनको बजारलाई बढाउन सकेमात्रै नेपालका सञ्चारमाध्यमहरूले निष्पक्ष रहेर काम गर्न सक्ने अवस्था हुने […]

प्रदेश १ को मन्त्रिपरिषद् बिस्तार हुँदै

प्रदेश १ को मन्त्रिपरिषद् बिस्तार हुने भएको छ। मुख्यमन्त्री भीमप्रसाद आचार्यले ४ जना मन्त्री थपेर मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेको स्रोतले जनाएको छ।...

नेपालगन्जस्थित वेस्टर्न हस्पिटलले बिस्तार गर्‍याे १६ बेडको आइसोलेसन वार्ड

नेपालगन्जस्थित वेस्टर्न हस्पिटलले १६ बेडको कोभिड आइसोलेसन वार्ड बिस्तार गरेको छ। उक्त अस्पतालले जेठ ५ गतेदेखि ४ बेडको आइसोलेसन बेड बिस्तार गरी १६ बेडको बनाएको हो।