हिमशिखरको तेस्रो शाखा बिस्तार

धनगढी । हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो शाख बडैपुरमा बिस्तार भएको छ । संस्थाले कैलालीको गौरीगंगा नगरपालिकामा शाखा विस्तार गरेको हो । सो शाखाको सुदूरपश्चिम प्रदेशका भौतिक पुर्बाधार विकास मन्त्री दीर्घ सोडारीले एक कार्यक्रमकाबीच उद्घाटन गरे । उद्घाटनका क्रममा मन्तव्य व्यक्त गर्दै मन्त्री सोडारीले हिमशिखर सहकारीले विगतका वर्षदेखि नमूना काम गर्दै आएको प्रशंसा गरे । […] The post हिमशिखरको तेस्रो शाखा बिस्तार appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

इमाडोलमा सिटिजन्स बैंकको नयाँ शाखा

सिटिजन्स बैंकले शाखा बिस्तार गर्ने क्रममा १९० औं शाखा काठमाडौको इमाडोलमा सञ्चालनमा ल्याएको छ।

कुमारी बैंकका दुई शाखा बिस्तार

कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल बिस्तार गर्ने क्रममा काठमाडौं-१४ मा कुलेश्वर र वडा नं ४ धुम्बाराही शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले शाखाहरु विस्तार गरेको जनाएको छ । २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले देशभर रहेका ३०४ शाखा सञ्जाल, […]

नबिल बैंकद्वारा एकै दिन ८ ठाउँमा शाखा बिस्तार

काठमाडौं, २७ भदौ । नबिल बैंकले आइतबार एकै दिन ८ ठाउँमा आफ्ना शाखा बिस्तार गरेको छ । बैंकले मंगलबजार, इलाम, मुलपानी, सुरुङा, भगवान पाउ (डल्लु), साँखु, काँकडभिट्टा, र भण्डारामा आइतबार एकैसाथ उद्घाटन गरेको हो । उपत्यका भित्रका शाखाहरुमा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित तथा बैंकका सञ्चालक समितीका अध्यक्ष उपेन्द्र पौड्याल तथा नायव प्रमुख कार्यकारी अधिकृत […]

कामना सेवा विकास बैंकका दुई शाखा बिस्तार

कामना सेवा विकास बैंककोे नवलपरासी, सुस्तापूर्व जिल्ला देवचुली नगरपालिका वडा–१५ प्रगतीनगर तथा कावासोती नगरपालिका–१६ डण्डामा दिनमा शाखा कार्यालयको सुरुवात गरेको छ । नयाँ शाखाबाट ग्राहकले सहज र छरितो रुपमा सेवा पाउने बैंकले जनाएको छ ।ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकले १२९ वटा शाखा, एउटा विस्तारित काउन्टर तथा ७६ वटा एटीएममार्फत सेवा प्रदान […]

हिमालयन बैंकको नयाँ शाखा मणिग्राममा

हिमालयन बैंकले रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्राममा नयाँ शाखा बिस्तार गरेको छ । बैंकले आफ्नो शाखा बिस्तार गरेसँगै सो स्थानबाट सम्पूर्ण बैंकिङ सेवा प्रवाह गर्ने जनाएको छ ।यस शाखाका साथै हाल बैंकको शाखा ७२ र विस्तारित काउन्टर ५ पुगेको छ भने १४६ वटा एटीएम र ५००० भन्दा बढी पीऋोएस टर्मिनल रहेको बताइएको छ ।

आइएमई लाइफको पुनर्वास नगरपालिकामा शाखा बिस्तार

आइएमई लाइफ इन्स्योरन्स कम्पनीले शाखा बिस्तार गरेको छ । कम्पनीले नगरपालिकामा नयाँ शाखाको सुरुवात गरेको हो । कम्पनीका क्षेत्रिय प्रबन्धक सुमन तिमिल्सिनाले र पुनर्वास नगरपालिकका मेयर जीवनराज थापाले उक्त शाखाको उद्घाटन गरेका थिए । मेयर थापाले बिमा सम्बन्धी जागरण अभियानमा आईएमई लाइफ इन्स्योरन्स कम्पनीलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।उद्घाटनका क्रममा कम्पनीका प्रमुख […]

राष्ट्रिय वाणिज्य बैंकको शाखा सर्लाहीमा विस्तार

राष्ट्रिय वाणिज्य बैंकले सर्लाहीको बयलवासमा शाखा विस्तार गरेको छ । प्रदेश नम्बर २ अन्तरर्गत पर्ने सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा न. ६ मा अवस्थित उक्त कार्यलयले कारोबार शुभारम्भ गरेको हो ।यो शाखा बिस्तार संगै बैंकको शाखा कार्यालयहरुको संख्या २५५ पुगेको बैंकले जनाएको छ । बैंकले हाल आफ्नो २५५ वटा शाखा कार्यालय, २१६ वटा एटीएम र […]

सेलवेजको २९ औं शाखा पोखराको शान्तिनगरमा

सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराको शान्तिनगर चोकमा २९ औं शाखा बिस्तार गरेको छ । औपचारिक सेवा शुभारम्भ गरेको सेलवेज डिपार्टमेन्टल स्टोर र सेल्सबेरी डिपार्टमेन्टल स्टोरका गण्डकी प्रदेश प्रमुख दयाल गिरीले जानकारी दिए ।पोखरामा शान्तिनगरमा नयाँ सेवा बिस्तार गरिएको शाखा पोखराका लागि छैटौं तथा समग्रमा २९ औं शाखा हो । प्रमुख व्यवस्थापक गिरीले भने, यसको लागत करिब […]

पोखराको शान्तिनगरमा सेलवेजको नयाँ शाखा

सेलवेज डिपार्टमेन्टल स्टोर्सले पोखरामा सेवा बिस्तार गरेको छ। झन्डै तीनदशकदेखि सेलवेज डिपार्टमेन्टल स्टोरले पोखरा र काठमाडौंका विभिन्न ठाउँमा शाखा स्थापना गरेर व्यवसाय गरिरहेको थियो। पोखरामा खुलेको यो २९ औं शाखा हो।...

साइन रेसुंगा बैंकको शाखा पोखरामा

साइन रेसुंगा डेभलपमेन्ट बैंकले पोखरामा शाखा बिस्तार गरेको छ । बुटवलको कालिकानगरमा मुख्य कार्यालय रहेको साइन रेसुंगाले पोखराको न्यूरोडमा शाखा बिस्तार गरेको हो ।...