विज्ञापनको बजार बिस्तार गर्नुपर्छ : व्यवसायी

विज्ञापन व्यवसायी तथा उद्योगीहरूले विज्ञापनको बजार बिस्तार गर्नुपर्ने बताएका छन् । विज्ञापन (नियमन गर्ने) ऐन २०७६ जारी गरिएको दुई वर्ष पूरा भएको अवसरमा सोमबार काठमाडौंमा आयोजित विज्ञापन दिवस तथा अन्तरक्रिया कार्यक्रममा विज्ञापन व्यवसायी तथा उद्योगीहरूले विज्ञापनको बजार बिस्तार गर्नुपर्ने बताएका हुन् ।व्यवसायीहरूले विज्ञापनको बजारलाई बढाउन सकेमात्रै नेपालका सञ्चारमाध्यमहरूले निष्पक्ष रहेर काम गर्न सक्ने अवस्था हुने […]

सम्बन्धित सामग्री

चीनलाई उछिन्दै अमेरिका बन्यो कोरियाली संगीतको दोस्रो ठूलो बजार

काठमाडौं । चीनलाई उछिन्दै संयुक्त राज्य अमेरिका विश्वकै दोस्रो ठूलो के-पप संगीतको बजार बनेको छ । मंगलबार सार्वजनिक गरिएको तथ्यांकमा सन् २०२३ को मध्यसम्म पूर्वी एसियाली मुलुक जापान के-पपको सबैभन्दा ठूलो बजार देखिएको छ । यो तथ्यांकअनुसार अमेरिकामा कोरियाली पप संगीतको बजार अझै बिस्तार हुँदै गएको देखिन्छ । वर्षको मध्यसम्म अमेरिकाका के-पप एल्बमको निर्यात अहिलेसम्मकै […]

बजार बिस्तार बिना विज्ञापन व्यवसाय चल्न सक्दैन : अध्यक्ष हुमागाईं

काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बजार बिस्तार बिना विज्ञापन व्यवसाय चल्न नसक्ने बताउनुभयो । बिहीबार काठमाडौंमा आयोजित विज्ञापन बोर्डको कार्यक्षेत्र र विज्ञापन एजेन्सीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अहिलेको सञ्चारमाध्यमको चामलाई बजार बिस्तार बिना धान्न नसकिने भन्दै विज्ञापनको बजार कसरी बिस्तार गर्ने भन्ने बारेमा सबैले सोच्न जरुरी रहेको […]

राजधानीमा फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु

आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ सुरु भएको छ । काठमाण्डौको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थालमा आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले एक्स्पोको उद्घाटन गरेका हुन् ।एक्स्पो उद्घाटन गर्दै मन्त्री श्रेष्ठले स्वदेशी उत्पादनको बजार बिस्तार भइरहेको देख्दा खुसी लागेको बताएका थिए । फर्निचरजन्य उत्पादनको परनिर्भरता घट्दै गइरहेको अवस्थामा यसलाई थप तिब्रता दिनुपर्ने भन्दै उनले सरकार, व्यवसायी सबैले मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।एक्स्पो

हेटौंडा असन जस्तो भयो : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले हेटौंडा बजार क्षेत्रको सडक बिस्तार गर्नुपर्ने बताएका छन् । बुधबारबाट हेटौंडामा सुरु भएको जिल्ला समन्वय समिति मकवानपुरको आठौं जिल्ला सभा उद्घाटन गर्दै उनले हेटौंडा असन जस्तो साँघुरो भएको भन्दै सडक विस्तार गर्नुपर्ने बताएका हुन् ।सरकारले कुनै पनि दिन आफ्नो राइट अफ वे क्लियर गर्नसक्ने भन्दै मुख्यमन्त्री पाण्डेले भने, ‘सडक विस्तारका लागि अब सरकार धेरै दिन पखिँदैन । केही अल्टरनेट उपाय भए गर्नुस् ।’ उनले दुई महिनाभित्र हेटौंडा अस्पतालमा किड्न

युरोपमा जडिबुटीको बजार बिस्तार गर्न

युरोपियन बजारमा स्वदेशी जडीबुटी बिस्तार गर्नका लागि नेपाली प्रतिनिधिमण्डल जर्मन प्रस्थान गरेको छ । नेपालका कृषिजन्य तथा वनजन्य उत्पादनहरूको निर्यात अर्गानीक प्रमाणीकरण उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनका लागि नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोग तथा परराष्ट्र मन्त्रालय जर्मनस्थित नेपाली राजदूतावास र नेपाल हव्र्स तथा हर्वल उत्पादक संघको व्यवस्थापनमा प्रतिनिधिमण्डल जर्मन पुगेका हुन् ।जर्मनको […]

रेमिट्यान्स बजार बिस्तार गर्दै ईसेवा मनि ट्रान्सफर

काठमाडौं। इसेवा मनि ट्रान्सफरले युकेको सिफ्ट फाइनान्सियल सविर्ससँग सम्झौता गरेको छ। कम्पनीले आफ्नो रेमिट्यान्स सेवा विस्तार गर्ने क्रममा सर्विससँग सम्झौता गरेको हो। योसँगै अब यूके, युरोप र अमेरिका तथा मध्यपूर्वका ५० भन्दा बढी देशबाट इसेवा मनि ट्रान्सफरमार्फत सजिलै नेपालमा पैसा पठाउन सकिन्छ। विदेशमा रहेको नेपालीले सिफ्टमार्फत नेपालका जुनसुकै बैंकको खातामा तथा इसेवा वालेटमा स्मार्टफोनबाटै पैसा पठाउन सक्ने बताइएको छ।

सातै प्रदेशमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्देश्य तथा आम नागरिक माझ डिजिटल बैंकिङ सेवाको पहुँच बिस्तार गर्ने लक्ष्य लिएको माछापुच्छ्रेबैंकले देशका सातै प्रदेशमा क्यूआर कोड सेवा सुरुवात गरेको छ ।नेपाल राष्ट्र बैंक नेपालगञ्जका निर्देशक गोविन्दप्रसाद नागिलाले कर्णाली प्रदेशको सुर्खेतस्थित कृषिबजार सुर्खेत, पुरानो तरकारी बजार हटियालाइन, अल्का यातायात, नमुना हङकङ बजार […]

टेम्पोदेखि तरकारी बजारसम्म 'क्युआर कोड' कतिको होला प्रभावकारी?

उन्नत सापकोटा- काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी 'क्युआर कोड' भुक्तानी बिस्तारमा निकै अग्रसर देखिएका छन्। उनी कार्यालयको काम अलिकति खुकुलो हुनेबित्तिकै कुनै न कुनै तरकारी बजार पुगेर क्युआरको उद्घाटन गरिहाल्छन्। शुक्रवारको दिन त उनले बैंकहरुले बिस्तार गरिरहेको क्युआर भुक्तानीको उद्घाटनका लागि नै छुट्याएका छन्। 'क्यासलेस गर्न नसकिए…