प्रदेश १ को मन्त्रिपरिषद् बिस्तार हुने भएको छ। मुख्यमन्त्री भीमप्रसाद आचार्यले ४ जना मन्त्री थपेर मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेको स्रोतले जनाएको छ।...
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले राष्ट्रिय सभाको चुनाव पछि मात्रै मन्त्रिपरिषद् बिस्तार गर्ने भएका छन ।
कात्तिक १५ मा निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएपछि बहुमत सांसदको साथ पाएर कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका राईले यस अघि ४ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेका थिए ।
अढाई महिना बित्दा समेत दुई मन्त्रालय मन्त्री बिहिन छन् ।
मन्त्रालय थप गरेर थप मन्त्री सहित सरकार बिस्तारको तयारीमा मुख्यमन्त्री राई रहेको उनी निकट स्रोतले जनाएको छ ।
राष्ट्रिय सभाको निर्वाचनको आचारसंहिता लागू ...
प्रदेश १ सरकारको बिहीबारको बैठकले विभिन्न ५ वटा निर्णय गरेको मन्त्री आङ्वोले बताए। उनका अनुसार प्रदेश १ को सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ।...
राटनगर, भदौ ३१ । प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । पार्टी विभाजन भई सरकार अल्पमतमा परिसकेको अवस्थामा मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद् बिस्तार गरेका हुन्। मुख्यमन्त्री आचार्यले बुधबार थप दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई आठ सदस्यीय बर्नाएका छन् । मुख्यमन्त्रीले संखुवासभाका सांसद तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना मन्त्री, […]
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् बिस्तार गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले शुक्रबार ताप्लेजुङका सांसद बलबहादुर साम्सोहाङलाई सामाजिक विकास मन्त्री र तेह्रथुमका सांसद लछुमन तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्नुभएको हो । दुवैजना मन्त्रीको शपथग्रहण भएको छ ।