भारदह अस्पतालमा थप शैयासँगै सेवा बिस्तार

राजविराज । स्वास्थ्य सेवा बिस्तार गर्ने उद्देश्यले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित भारदह अस्पतालमा शैया थपिनुका साथै सेवा बिस्तार गरिएको छ । साविकको भवनसँगै मधेश प्रदेश सरकारको लगानीमा थप नयाँ भवन निर्माण गरेर प्रसुती तथा शल्यक्रिया कक्ष बिस्तार गरिएको हो । यस्तै १५ शैयाको स्वीकृती पाएर संचालनमा रहेको अस्पतालमा बिरामीको बढ्दो चापलाई ध्यानमा राखी १८ शैया […] The post भारदह अस्पतालमा थप शैयासँगै सेवा बिस्तार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....