सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको २० दिनपछि नेकपा एकीकृत समाजवादीका शहरी विकास मन्त्री रामकुमारी झाक्रीले राजीनामा दिएकी छिन् । शहरी विकास मन्त्री झाँक्रीले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै हालसम्म गरेका कामको विवरणसहित राजीनामा दिएकी हुन । रामकुमारी झाक्रीको विदाईका लागि शहरी विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उनी बारम्बार आँशु पुछि रहिन । विदाई कार्यक्रममा […]